१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल पत्रकार महासंघको निर्वाचनमा प्यानल सहित अध्यक्षमा विपुल पोखरेल विजयी

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७७, शनिबार ०८:४२

लण्डन । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न निर्वाचनको मतगणना सकिएको छ।
पछिल्लो परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार विपुल पोखरेलको प्यानलै विजयी भएको छ । यसको औपचारिक घोषणा भने हुन बाँकी छ।

पोखरेललाई निर्मला शर्माले चुनौति दिएकी थिइन् ।