१३ बैशाख २०८१, बिहीबार
Follow Us

मोटरसाईकलमा व्यापारीक सामान

नेपालब्रिटेन डट कम्
२३ पुष २०७३, शनिबार १३:०२

भारतीय बजार वनवसाबाट मोटरसाईकलमा व्यापारीक सामान ल्याएर महिला भन्सार कार्यालय गड्डाचौकीमा चेकजाँज गराउन लैजाँदै । यहाँका एक दर्जन बढी महिलाहरुले भारतीय बजार बाट सामान ल्याउने गर्दछन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु