१२ बैशाख २०८१, बुधबार
Follow Us

बाहिरिँदै सांसदहरु

नेपालब्रिटेन डट कम्
२४ पुष २०७३, आईतवार १२:२४

व्यवस्थापिका संसदको आइतबार बसेको बैठक स्थगित भएपछि बाहिरिँदै सांसदहरु । संसदमा आइतबार संविधान संशोधन विधेयक टेबुल भएको छ । तस्बिर:रत्न श्रेष्ठ