चौधरी–थारू समुदायले नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व काठमाडौँको टुँडिखेलमा शनिबार हर्षोल्लासका साथ मनाउँदै । तस्बिर : रोशन सापकोटा