१२ बैशाख २०८१, बुधबार
Follow Us

भाइले छाताको डन्डीले हिर्काउँदा दाइको मृत्यु

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७८, बिहीबार ०४:०९

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका ५ खैरागारमा सामान्य विवाद चल्दा भाइले छाताको डन्डीले हिर्काउँदा दाइको मृत्यु भएको छ । १२ वर्षीय भाईले छाताको डन्डीले हिर्काउँदा १३ वर्षीय दाइ सन्दिप परियारको मृत्यु भएको हो ।

छाताको डन्डीले हिर्काउँदा बाँया कानको माथि चोट लागेर गम्भिर घाइते भएका परियारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।

मृतकका १२ वर्षीय भाइलाई नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले बताए । सन्दिपका भाइ नाबालक भएकाले नाम