७ बैशाख २०८१, शुक्रबार
Follow Us

पौरखी कृषक

नेपालब्रिटेन डट कम्
२ माघ २०७३, आईतवार १२:५५

बेनीमा आइतबार सम्पन्न जिल्ला स्तरीय कृषि मेला प्रर्दशनीमा आफुले उत्पादन गरेका फसलसहित पुरस्कृत कृषकहरु । जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट फसल उत्पादन गर्ने ५८ जना कृषकलाई पुरस्कृत गरेको छ । तस्बिर : सन्तोष गौतम