१३ बैशाख २०८१, बिहीबार
Follow Us

टर्कीस एयरलाइन्सको कार्गो विमान दुर्घटना, २० जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार ०५:४७

काठमाडौं । टर्किस एयरलाइन्सको विमान किर्गिस्तानमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । हङकङबाट उडेको कार्गो विमान बोइङ ७४७ विमान दुर्घटनामा परेको हो । उद्धारकर्ताले एक पाइलट र अन्य २० जनको शव दुर्घटनास्थलवाट निकालेका छन । दुर्घटना क्रममा दुई घरमा क्षति पुगेको बताइएको छ । मौसमको खराबीका कारण विमान अवतरणको क्रममा दुर्घटनामा परेको बताइएको छ । विमान दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।