• अमेरिकामा नेपाली नायिकाको करामत

    काठमाडौं । चलचित्र चपली हाइटमा अभियन गरेर चर्चामा आएकी विनिता बराल यतिबेला गर्भवती भएकी छन् । यो खबर उनी आफैले सामाजिक सञ्जालमार्फत सेयर गरेकी हुन् । बेबी बम्पसहितको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘सरप्राइज सरप्राइज लिटिल विनिता अन बोर्ड’ । उनले आफ्ना पति तिलक पौडेललाई ‘हामी गर्भवती छौं’ भन्दै मेन्सनसमेत गरेकी छन् । यी दुईको विवाह चार महिनाअघि मात्रै +

थप समाचारहरु