• श्रोतालाई मेनुकाको ‘लाईफ’ (भिडियोसहित)

    काठमाडौं । गायिका मेनुका राई सांगीतिक कोशेली ‘लाईफ’ लिएर श्रोता तथा दर्शकमाझ आएकी छन् । कुनै समय ‘माया आरिसे’ बोलको लोकआधुनिक गीतमार्फत गायन क्षेत्रमा चर्चामा मेनुकाको यो तेस्रो एल्बम हो । यसअघि उनले ‘माया आरिसे’ र ‘१, २, ३’ नामक एल्बम ल्याएकी थिइन् । सार्वजनिक एल्बम ‘लाईफ’ मा ६ वटा लोकआधुनिक गीत छन् भने दुई गीतको म्युजिक ट्रयाक समेत समेटिएको +

थप समाचारहरु