• नृपेश र प्रमोदको सहकार्यमा “ज्यानमाया” बजारमा ( भिडियो )

     नृपेश उप्रेतीले बिगत लामो समय देखि युकेमा बसेर नेपाली गीत संगीत , साहित्य र पत्रकारितामा आफ्नो कलम चलाउदै आएका छन। गीतकार , गजलकार र संगीतकारका रुपमा आफ्नो परिचय बनाएका उप्रेतीका गीत र गजल सोर्ता र दर्शक माझ लोकप्रिय छन। नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने उप्रेतीले दशैँ तिहारको रमाइलो मौसमलाई अझै रमाइलो बनाउनको लागि “ज्यानमाया” बोलको गीत सार्वजनिक गरेका +

थप समाचारहरु