• फुल व्यापारीले कमाउँछन् दिनमै लाखभन्दा बढी

    सरु पौडेल ,काठमाण्डौ – पछिल्लो समयमा फुलको व्यापार निकै फस्टाउँदै गएको छ । कुनै विवाह ब्रतबन्ध तथा अन्य शुभकार्यमा पनि फुलको प्रशस्त प्रयोग गरिन्छ । कसैलाई सम्मान गर्न होस् ,कसैलाई उपहार दिन या मृत्यु हुँदासमेत फुलको प्रयोग गरिन्छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेका फुल पसलहरुमा एक दिनमै एक लाखभन्दा बढीसम्मको व्यापार हुने व्यापारीहरु बताउँछन् । सयपत्री फुल ,बुकी फुल ,दुबो ,मखमली +

थप समाचारहरु