• एनआरएनएमा ४ पूर्वअध्यक्ष भर्सेस् एकल जीवा लामिछाने !

    लण्डन । एनआरएनए विश्व सम्मलेन हुनु तीन महिनाअघि गत अगस्टमा पूर्वअध्यक्ष जीवा लामिछानेले जर्मनीको फ्याङ्कफर्टस्थित आफ्नै होटलमा केही सञ्चारकर्मीहरुसँग भनेका थिए–संस्थाभित्रको लगानी, क्षमता, योग्यता र सक्रियताका आधारमा उपाध्यक्ष कुमार पन्तलाई नवौं विश्व सम्मेलनबाट नेतृत्व दिइनुपर्छ ।’ उनको भनाइमात्रै होइन, निरन्तरको सम्पर्क, सक्रियताका साथै लविङले यति व्यापकता पायो कि लामिछानेको बलियो व्यवस्थापनको सहयोगमा कुमार पन्त अध्यक्षमा उदय भइसकेका छन् । हुन +

थप समाचारहरु