• दीर्घजिवी ओराङगउटान गिनेस बूकमा

    सिड्नी । अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोरिल्ला जस्तै एकथरी जङगली वनमान्छे) लाई “गिनेस बूक अफ वल्र्ड रेकर्ड” मा दर्ता गरिएको छ । हिन्द महासागरमा अवस्थित द्वीपराष्ट्र सुमात्रा मूल थलो भई विश्वका अन्य देशमा पनि फैलिएका यस्ता प्रजातिका वनमान्छे –जङ्गली बाँदर) “सुमात्रेली ओराङगउटान” उपजातिका नामले विश्वभरी परिचित +

थप समाचारहरु