• अमेरिकी क्षेत्रीय सम्मेलनमा यसरी तुहियो भिजन–२०२०

    (समाचार टिप्पणी) न्युयोर्क । भिजन–२०२० एण्ड वियोण्ड भन्ने नारासहित गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हालै सम्पन्न भयो । गैरआवासीय नेपाली संघका ७४ वटै राष्ट्रिय समिति (एनसीसी) को प्रतिनिधित्व अपेक्षा गरिएको थियो । तर, २४ वटा एनसीसीले मात्र सहभागिता जनाए । गैरआवासीय नेपाली संघको पछिल्ला क्षेत्रीय सम्मेलनको तुलनामा यो उपस्थिति सबैभन्दा न्यून उपस्थिति हो । बहुचर्चित भिजन–२०२० को +

थप समाचारहरु