• मगर संघ युकेको कन्सर्टमा यसरी झुमे नेपाली……… (फोटो फिचर)

    लण्डन । नेपाली संगीत क्षेत्रका नयाँ, पुराना आधा दर्जनभन्दा बढी कलाकारहरुको प्रस्तुतिमा बेलायतमा नेपाली ओपन कन्सर्ट सम्पन्न भएको छ । शनिबार फार्नबरो फुटबल क्लबको खुला मैदानमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधानदेखि अहिलेका चल्तीका कुलेन्द्र विक, शान्तिश्री परियारसम्मले प्रस्तुति दिए । कुमारी चेपांग, निकिता थापा, सञ्जय गुरुङ, पवन राना, कुमार पुन लगायतका गायकगायिकाले विभिन्न गीतहरु प्रस्तुत गरेको कार्यक्रममा नायक धिरज +

थप समाचारहरु