• रिलेसनमा छँदा पनि प्रेम प्रस्ताव धेरै आउँछन्

    रोजी खड्का, सञ्चालक, एफएनएफ फेसन सानै उमेरमा व्यवसायमा छलाङ मारेकी रोजी खड्काले सञ्चालन गरेको एफएनएफ फेसनबाट झन्डै दुई दर्जनले रोजगारी पाएका छन् । अहिलेको प्रविधि प्रयोग गरेर व्यवसायलाई अगाडि बढाएकी रोजीले यही व्यवसायलाई व्यापक बनाउने उद्देश्य लिएकी छन् । वैवाहिक बन्धनमा बाँधिने तर्खर गरिरहेकी रोजीलाई अहिले पनि विवाहको प्रस्ताव राख्नेहरू प्रशस्त आउने गरेको बताउँछिन् । उनले सञ्चालन गरेको व्यवसाय, त्यसका +

More news