• भूकम्पपीडितको पीडामा सरकारले राजनीति ग-यो – कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा

    सरकारले असारभित्र सबै भूकम्पपीडितलाई छानामुनि ल्याउने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन हुने अवस्था छैन । सरकारले पुनर्निर्माण प्राधिकरणलाई राजनीतीकरण गरेको र राजनीतिक आस्थाका आधारमा काम गरिरहेको गुनासो पीडितहरूले गर्न थालेका छन् । यसै विषयमा केन्द्रित रहेर भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये एक नुवाकोट क्षेत्र नं. ३ बाट निर्वाचित सांसद एवं कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामासँग खगेन्द्र भण्डारीले गरेको कुराकानी : +

More news