• क्रिकेट विवाद बुझ्न आइसिसी टोली नेपालमा

    काठमाडौं । पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)को एक टोली आज नेपाल आइपुगेको छ । आइसिसीको तीन सदस्यीय टोली केही बेरअघि काठमाडौँ उत्रिएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो । टोलीमा आइसिसी कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, आइसिसी एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेख छन् । +

More news