• राष्ट्रपतिले सर्वोच्चको राय लिने

    काठमाडौं । नयाँ सरकार गठनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको राय लिने बताइएको छ । नयाँ प्रधानमन्त्री चयनको विषयमा संविधानले स्पष्ट नबोलेको भन्दै संवैधानिक निकास खोज्न सर्वोच्च अदालतको राय लिने तयारीमा राष्ट्रपति भण्डारी पुगेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएसँगै संविधानविद् / कानुनविद् र दलहरूको धारणा बाझिएपछि राष्ट्रपति भण्डारीले संविधानको अन्तिम व्याख्याता +

More news