• ब्रिटिश एयरवेजले एक अर्ब डलर कमाई गर्ने न्युयोर्क – लण्डन रुट

    एउटै हवाई रुटले एक अर्ब डलर कमाई गर्न सक्छ । बेलायतको ब्रिटिश एयरवेजले न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट लण्डनस्थित हेथ्रु विमानस्थलमा गएको एक वर्षमा उडान भरेवापत् एक अर्ब १५ करोड डलर आम्दानी गरेको हो । उसले प्रत्येक महिना यो रुटमा ६०० उडान गर्छ । कान्टाज एयरवेजले मेलबर्नबाट सिड्नी उडान भरेवापत् एकै वर्षमा ८६ करोड डलर आम्दानी गरेको छ । इमिरेट्सले +

More news