• ‘गोर्खा कल्चरल नाइट’का लागि कलाकारहरु लन्डनमा

    ब्रिटिश गोर्खा नेपाली परिषदले आयोजना गर्न लागेको ‘गोर्खा कल्चरल नाइट–२’ को लागि चर्चित कलाकारहरु बेलायत पुगेका छन् । चर्चित गायिका प्रिती आले र नायिका नितु पोखरेल बेलायत मंगलबार लन्डन उत्रिएका छन् भने । उतै रहेका गायक रामजी खाँड, डान्सर तथा मोडल अनिता लिम्बुको पनि प्रस्तुती दिने कार्यक्रम तय भएको छ । २६ जुलाइमा परिषदका अध्यक्ष एकराज नेम्बाङ बिभागीय प्रमुखद्वय बिष्णु +

More news