• ‘जङ्गबहादुरको बेलायत यात्रा बारे गोष्ठी सम्पन्न

    – कोमल मल्ल काठमाडौँ नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापित भएको २०० वर्ष पुगेको सन्दर्भमा ‘जङ्गबहादुरको बेलायत यात्रा’मा आधारित रहेर यसले नेपालमा पारेको साहित्यिक,सामाजिक, कूटनीतिक साहित्यिक,सामाजिक,कूटनीतिक आदि प्रभावबारे नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली साहित्य विकास परिषद्,नेपाल च्याप्टरको आयोजनामा समीक्षात्मक विचार गोष्ठी सम्पन्न भयो । नेपाल बेलायत दौत्य सम्बन्ध उजागर गर्ने सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ तथा इतिहासकार ज्ञान मणि नेपालले कार्यपत्र प्रस्तुत गरेका +

More news