• ‘जनसंख्या’लाई ‘जनशक्ति’मा बदल्ने संकल्पको आवश्यकता

    दक्ष जनशक्ति उत्पादन भए प्रतिव्यक्ति आय १० गुणाले बढ्छ कल्याण कुमार गुरुङ । दक्ष जनशक्ति उत्पादन भए प्रतिव्यक्ति आय १० गुणाले बढ्छ नेपालमा प्रति वर्ष ५ लाख व्यक्ति श्रम बजारमा थपिने अनुमान छ । श्रम बजारमा आउने व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउन सक्नु अझैपनि ठूलो चुनौती छ । यो चुनौतीको सामना गर्न पनि धेरै समस्या छन् । कृषि क्षेत्रमा भएको अनुत्पादक +

More news