• बजेट सपनामा निदाएको खरायो जस्तो

    – कल्याण कुमार गुरुङ, केन्द्रीय सदस्य, नेपाली काँग्रेस नेपालको बहु प्रतिक्षित आर्थिक बर्ष २०७६/७७ को बजेट २०७६ जेष्ठ १५ गते संघीय ब्यवस्थापिका संसदमा नेपाल सरकारको अर्थमन्त्रीद्वारा प्रस्तुत भएको छ । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न नेपाल सरकारको अर्थमन्त्रीद्वारा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाको अनुमानित आय ब्यय बिवरण ब्यवस्थापिका संसदमा पेश गरिएको छ +

More news