• ब्रिटेनखेलSep 12@ 8:16 amनेपालब्रिटेन डट कम्

    पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर Text

    – भरत प्रधान युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा सङ्र्घष गरिरहेका एक नेपाली युवा अब्बल अन्तरराष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन् । ती नेपाली युवा खेलाडीमा मात्र सिमित छैन, विदेशीका कराँतेगुरु पनि बन्न सफल भएका हुन् । उनले विदेशीलाई कराँते सिकाउँछन् । पश्चिम नेपालको पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तक्सेराका २६ वर्षीय हिक्मत घर्तीमगर पोर्चुगिजका कराँतेगुरुसमेत बन्न सफल +

More news