• खेलताजा खबरJul 6@ 11:51 amनेपालब्रिटेन डट कम्

    मेसीलाई २१ महिनाको जेल सजाय Text

    मड्रिड— अर्जेन्टिना पूर्व कप्तान र बार्सीलोनाका फुटबल स्टार लियोनल मेसीलाई स्पेनको एक अदालतले कर छली प्रकरणमा २१ महिनाको सजाय सुनाएको स्पेनिस संचार माध्यमहरुले जनाएका छन्। उनलाई बार्सिलोनामा रहँदा कर छलेको अभियोगमा मुद्दा चल्दै आएको थियो। यसअघि उनका पिता जर्ज मेसीले सन् २००७ देखि २००९ काबीचमा ४.६ मिलियन डलर कर छलेको आरोपमा जेल सजाय भोगिसकेका छन्। विगत लामो समयदेखि उनी कर +

More news