• खेलJul 5@ 7:26 amनेपालब्रिटेन डट कम्

    नेपालले सिङ्गापुरलाई ३२७ को विशाल लक्ष्य दियो Text

    मलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै चार विकेटको क्षतिमा ३२६ रनको योगफल बनायो । नेपालका लागि रित गौतमले सर्वाधिक ११५ रनको योगदान दिए । १३७ +

More news