• ब्रेकिङ न्युजअन्तर्वार्ताMay 7@ 7:38 pmनेपालब्रिटेन डट कम्

    प्रधानमन्त्री ओलीमा ठूलो घमण्ड छ : प्रदीप पौडेल (अन्तर्वार्ता) Text

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बाबजुत पनि सरकारको नीति तथा कार्यक्रम संघीय संसदबाट बहुमतले पारित भइसकेको छ । खासगरी सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिबाट उल्लेख भएको भाषा र समग्र नीति तथा कार्यत्रममा उल्लेखित कतिपय विषयमा उसको विमती रहको छ । सरकारको नीति तथा कार्यक्रम, सरकारको अहिलेको कार्यशैली र काँग्रेको भूमिकाका विषयमा केन्द्रीत रहेर काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलसँग नेपाल +

More news