• अन्तर्वार्ताJul 6@ 12:19 pmनेपालब्रिटेन डट कम्

    ओली सरकारको आयु धेरै छैन Text

    कांग्रेस नेता, डा. प्रकाशशरण महत । ० महाधिवेशनबाट आएको नयाँ नेतृत्वले कांग्रेसलाई अब कसरी अगाडि बढाउनुपर्ला ? – दुई पक्षमा हाम्रो कमजोरी देखिएको छ । नीतिमा हाम्रो खासै समस्या छैन । यसलाई अलि व्यापक बहसमा लैजानु जरुरी छ । नीति तथा कार्यक्रमलाई सशक्त रूपमा जनताका बीचमा लैजानु जरुरी छ । पार्टीमा जीवन्त बहस गर्नु जरुरी छ । हिजो पार्टीले लिएको +

More news