• ‘कांग्रेसमा गुट उपगुट हुनु स्वभाविक’ Text

    जीवन परियार, केन्द्रीय सदस्य नेपाली कांग्रेस नेपाली कांग्रेसभित्र महासमिति बैठकलाई लिएर नेतृत्वले छलफललाई तीब्रता दिएका छन् । तर कांगे्रसभित्र विभिन्न गुटमा यस्तो छलफल चलाइको छ । कांग्रेस महासमिति बैठक नजिकिँदै गर्दा विधान संशोधन समिति त्यत्ति सक्रिय देखिएको छैन । यसैबीचमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलगायतका विषयमा सच्चाउनु पर्ने भन्दै केही युवा नेताहरु छुटै छलफलमा व्यस्त भए । यस्ता भेला वा +

More news