६ बैशाख २०८१, बिहीबार
Follow Us

एकीकृत समाजवादीले सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडी सार्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडी सार्ने निर्णय गरको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडी सार्ने निर्णय गरेको हो । यस अघि..

गण्डकी प्रदेश अधिवेशन आव्हानप्रति कांग्रेसको आपत्ति

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भएको बताएको छ । बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको उल्लेख..

मुख्य समाचार

 

विराटनगरस्थित रानी क्षेत्रमा दुई समूहबीच झडप

विराटनगर । मोरङको विराटनगरस्थित रानीमा तनाव भएको छ । एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । झडपका क्रममा दुवै पक्षबीच् ढुंगा हानाहान समेत भएको थियो । सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही सेल..

नेपालब्रिटेन संवाददाता

सुहाङ उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम- २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम-२ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले..

नेपालसँग हारेसँगै साउदी बाहिरियो, हङकङ सेमिफाइनलमा

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । गएराती आएको बर्षाका कारण पिचमा..

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्बजनिक

काठमाडौँ । कवी तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्बजनिक गरिएको छ । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको 'मनसरा' को ट्रेलर बुधबार सार्बजनिक गरिएको हो..

ताजा खबर

 

गृहमन्त्रीको राजीनामा माग्दै पुत्ला दहन

काठमाडौँ । नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन तथा मसाल जुलुससहित विरोध गरेको छ। नेपाल विद्यार्थी संघ..

एकीकृत समाजवादीले सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडी सार्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडी सार्ने निर्णय गरको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको..

गण्डकी प्रदेश अधिवेशन आव्हानप्रति कांग्रेसको आपत्ति

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भएको बताएको छ । बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री..

गायिका एलिना चौहानको आज बिबाह हुदैँ

काठमाडौं । चर्चित गायिका एलिना चौहानको आज बिबाह हुदैँछ । हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन । परम्परागत रूपमा हुने सो विवाह समारोह..

भर्खरै

विराटनगरस्थित रानी क्षेत्रमा दुई समूहबीच झडप

विराटनगर । मोरङको विराटनगरस्थित रानीमा तनाव भएको छ । एक समूहले निकालेको..

गृहमन्त्रीको राजीनामा माग्दै पुत्ला दहन

काठमाडौँ । नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईले सहकारी ठगीमा..

सुहाङ उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम- २ मा बैशाख १५ गते..

नेपालसँग हारेसँगै साउदी बाहिरियो, हङकङ सेमिफाइनलमा

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप..

डायस्पोरा

 

माल्टामा नेपाली दुतावास लण्डनको घुम्ति सेवा

भुवन झा । नेपाली दुतावास लण्डनले माल्टामा घुम्ति सेवा प्रदान गरेको छ । तीन दिनमा १०५० जना निवेदक सेवाग्राहीहरु लाभान्दित भएको गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेमलाल खनालले..

बेल्जियममा मनाइयो ‘चैते दशैं’ (फोटो फिचर)

लण्डन । बेल्जियमस्थित नेपाली समुदायले चैते दशैं मेला मनाएका छन् । क्षेत्री समाज बेल्जियम र बाग्लुङ समाज बेल्जियमले संयुक्त रुपमा आयोजनामा लुभेन शहरमा आयोजित एक समारोहका बीच मंगलवार मेला..

लन्डनको बुद्धजयन्ती कार्यक्रम जुन २ तारिख आइतबार आयोजना हुने

लन्डन । लन्डनको ट्राफल्गर स्क्वायरमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष लन्डन वुल्लीचमा आयोजना हुने भएको छ । मर्मतसम्भार कारणले नियमित स्थान उपलब्ध नभएपछि आयोजक बुद्ध..

सर्वोच्च अदालतले अन्याय गर्‍यो, तर फैसला सम्मान गछौं: डा. बद्री केसी, अध्यक्ष एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले सर्वोच्च अदालतको पछिल्लो फैसलाले नयाँ कार्यसमितिका सदस्यहरुमा ठूलो अन्याय गरेको बताएका छन् । संघको आयोजनामा आइतवार सम्पन्न नयाँ..

अन्तर्वार्ता

 

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

प्रचण्डको दवाव आए पनि उम्मेदवारी फिर्ता लिन्न् : आरके शर्मा, अध्यक्ष (उम्मेदवार), एनआरएनए (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासी..

 

 

पत्रपत्रिकाबाट

 

माल्टामा नेपाली दुतावास लण्डनको घुम्ति सेवा

भुवन झा । नेपाली दुतावास लण्डनले माल्टामा घुम्ति सेवा प्रदान गरेको छ । तीन..

बेल्जियममा मनाइयो ‘चैते दशैं’ (फोटो फिचर)

लण्डन । बेल्जियमस्थित नेपाली समुदायले चैते दशैं मेला मनाएका छन् ।..

लन्डनको बुद्धजयन्ती कार्यक्रम जुन २ तारिख आइतबार आयोजना हुने

लन्डन । लन्डनको ट्राफल्गर स्क्वायरमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती..

तिता अनुभवलाई बिट मार्न एनआरएनएले शुभकामना कार्यक्रम आयोजना गर्ने

लण्डन । गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनबाट निर्वाचित..

मल्टिमिडिया

 

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

बालबालिका ले अत्यधिक रुचाउने कार्टुन सिरिज

काठमाडौँ। बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  

सर्वेक्षण

Loading poll ...