Archives for फिचर

किन रोजे राजकुमार ह्यारीले डिभोर्सी नायिका ?

लण्डन । बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मार्केलको बिवाह पक्का भएको छ । बेलायती राजदरबारले सोमबार विज्ञप्ती जारी गर्दै बिवाहबारे सार्वजनिक गरेको हो । को हुन् मार्केल ? अमेरिकी लिगल ड्रामा सिरिज सुट्समा वकिलको भूमिकामा अभिनय गरेर चर्चित बनेकी मार्केलले साइन्स फिक्सन थ्रिलर फ्रिन्जमा गुप्तचरको रुपमा अभिनय गरेकी छन् । उनले अभिनयमा आउनु अघि कलात्कम अक्षर लेख्ने काम (कलीग्राफी) गरेको बताइएको छ । अमेरिकी कलाकार तथा फिल्म निर्माता ट्रेभोर इंगेलसनसँग ७ वर्ष लामो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेकी मार्केलले दुई वर्षपछि बैवाहिक जीवन टुंग्याएकी थिइन् । बैवाहिक जीवनबाट एक्लिएको तीन वर्षपछि एक ब्लाइन्ड डेटमा उनको भेट बेलायती राजकुमारसँग
More

युएई : अर्को नेपाल पुगेको अनुभव

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना विदेश भ्रमणकालमा त्यहाँ बसोबास गर्ने नेपालीसँग भेट गर्दा उनीहरू ‘‘आफ्नै लगानी तथा खर्चमा नेपालका लागि सद्भावना तथा मानार्थ दूत भएको’’ बताउँदै उनीहरूको ‘‘काम, कर्तव्य र व्यवहारले दुई मुलुकबीचको सम्बन्धलाई अझै बलियो बनाउनसक्ने’’ बताउनुहुन्छ । उहाँ ती नेपालीले विदेशी भूमिमा सिकेका सीप तथा पूँजी नेपालमै उपयोग गरी अझै बढी योगदान दिन सकिनेमा पनि जोड दिनुहुन्छ । तर प्रवासमा रहेका यी नेपालीसँग कुरा गर्दा उनीहरूका सुख र दुःख जीवनका घामछायाँ जस्ता देखिन्छन् । राष्ट्रपति भण्डारीबाट हालै संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण हुँदा प्रवासमा रहेका श्रमजीवी नेपालीसँगको जम्काभेट अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलबाटै आरम्भ भएको हो । विमानस्थलमा राष्ट्रपति भण्डारीको
More

ओलीजी, तपाईंभन्दा सच्चा कम्युनिस्ट त डा. केसी नै हुन्

ओलीजी, हिम्मत गर्नुहोस् । तपाईं सिद्धान्ततः पूँजीवादी हुनुहुन्छ । व्यवहारतः व्यापारी हुनुहुन्छ । पार्टीको नामबाट कम्युनिस्ट भन्ने शब्द हटाउनुहोस् । अनि बल्ल केसीलाई चुनाबमा लड्ने चुनौती दिनुहोस् ।
More

दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय

काभ्रे । हेर्दा पुरानो शैलीमा बनाइएको एक शताब्दी पुरानो एक विद्यालयमा जोसुकै पर्यटक होस् या नेपाली सबैको ध्यान आकर्षित हुने गर्छ । विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र पर्छ । जुन ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै छ । यहाँ पुग्ने हर कोही यस विद्यालयको नजिक पुगेपछि विद्यालयभित्र गएर हेर्न उत्सुक हुन्छ कि त्यहाँ कसरी विद्यार्थी पढाइएको होला ? पनौती आधारभूत विद्यालय जुन पाठशाला विद्यालयको नामबाट पनि निकै प्रचलित छ । यस विद्यालयले शताब्दी पार गरिसकेको छ । जसको स्थापना १९७२ सालमा भएको विद्यालयको शिलालेखबाट नै प्रष्ट झल्कन्छ । विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ सम्म पढाइ हुने
More

एनएजीसीः अन्तराष्ट्रिय भाइचारा र समाजसेवाको पर्याय

किरण मरहठ्ठा, न्यूयोर्क । कला, साहित्य, संस्कृती तथा समाजसेवा मार्फत नेपालको पहिचान विश्वव्यापी बनाउने कार्यमा विश्वका विभिन्न भागमा धेरै नेपाली संघ संस्थाहरु क्रियाशिल छन्, त्यस मध्यको एक उत्कृष्ट सामाजीक संस्थाको नाम हो नेप्लीज एसोसिएसन अफ ग्लोवल कोअपरेशन अर्थात विश्व सहयोग संघ जसलाइ छोटकरिमा एनएजीसी भनेर चिनिन्छ । एनएजीसीको स्थापना सन् २००८ मा अमेरिकाको क्यालीफोर्नियामा भएको हो । जसको मुख्य उदेश्य, राजनीति, धर्म, संस्त्रृती जातजातीको बिभाजनलाइ निरुत्साहीत पार्ने र नेपाली कला, साहित्य, संस्कृती र पहिचानलाइ विश्वमा चिनाउदै एक सशक्त अन्तराष्ट्रिय समाजसेवी संस्थाको पहिचान कायम राख्नु हो । यो एक गैरनाफामुलक, अन्तराष्ट्रिय गैरराजनीतिक संस्था हो । एनएजीसीको अर्काे मुल मर्म भनेको विश्वशान्तिको
More

माओवादी डिस्टिङ्सन, एमाले पास र कांग्रेस फेल

इमानदार भएर भन्नुपर्दा मुलुक गत १२ वर्षदेखि माओवादीकै मुद्दामा अघि बढ्दै आएको थियो । कांग्रेस र एमाले सहयोगी भूमिकामा थिए । कुर्सीबाहेक तिनको अन्य कुनै एजेन्डा थिएन र छैन पनि । गणतन्त्र, समानुपातिक निर्वाचन, धर्मनिरपेक्षता, सङ्घीयताजस्ता उसका प्रायः सबै मुद्दा पूरा भइसकेका हुनाले उसको औचित्य बिस्तारै सकिँदै गएको थियो । पूरा हुन नसकेको एउटा मुद्दा प्रत्यक्ष निर्वाचित कार्यकारीको थियो । अहिलेको समीकरणले त्यसलाई पूरा गर्नसक्ने सम्भावना बलियो बनेको छ । स्थानीय निर्वाचनअघिसम्म एमालेको विश्लेषणमा माओवादीको जनाधार सकिइसकेको थियो । कांग्रेस अत्यन्त अलोकप्रिय देखिएको र माओवादी सकिएको अनुमानले गर्दा देश एमालेमय बनेकोजस्तो हल्ला गरिए पनि खसेको मतसङ्ख्याका आधारमा कांग्रेस पहिलो पार्टी
More

के ख़स जाति साँच्चिकै शासक र शोषक जाति हो ?

झट्ट हेर्दा देशको शासनसत्ता खस जातिको कब्जामा भएजस्तो देखिन्छ र यही प्रचार गरेर जातीय राजनीतिलाई हुर्काइएको पनि छ । तर खस जातिको सबैभन्दा ठूलो बसोबास र मूल थलोका रूपमा रहेको कर्णाली सबैभन्दा कम विकसित क्षेत्रमध्ये पर्दछ । राज्यका अवसर र अङ्गमा यसको सबैभन्दा कम प्रतिनिधित्व छ । यहाँका जिल्ला सदरमुकामसमेत भरपर्दो सड़क यातायातले जोडिन सकेका छैनन् भने गाउँको अवस्था दयनीय छ । यहाँ बोलिने भाषा र नेपाली भाषामा धेरै भिन्नता छ । अझै पनि ठूलो समूह नेपाली भाषा बोल्न जान्दैन । अहिलेको नेपाली भाषा खस भाषा होइन । यो त संस्कृत, खस, नेवारी, हिन्दी, अंग्रेजीजस्ता थुप्रै भाषाहरूको संयोजनले बनेको मिश्रित
More

जंगबहादुरको पहिरनमा बेलायती दंग

आजभन्दा १ सय ५९ वर्षअघि अर्थात् १९०६ साल माघमा (सन् १८५०) । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा २५ जनाको टोलीसहित बेलायत प्रस्थान गरेका थिए । विश्व साम्राज्य बेलायतसँगको सम्बन्ध विस्तार गर्न राजा सुरेन्द्रको विशेषदूत बनेर उनी बेलायत पुगेका थिए । जंगबहादुर झण्डै ३ महिना बेलायत बसे । जंगबहादुरको बेलायत बसाईको रोचक प्रसंग नेपाली जनजीवनमा किंबदन्तीका रुपमा जीवित छन् । त्यसलाई पुष्टी गर्ने केही आधार उनीसँगै बेलायत पुगेका भ्रमण टोलीका एक सदस्यले लेखेको यात्रा संस्मरण सुरक्षित छ । बेलायत सरकारले जंगबहादुरलाई उच्च सम्मान दिएको थियो । तत्कालीन समयका बेलायती अखबारहरुमा छापिएका समाचारले पनि यसलाई पुष्टी गर्छन् । जसरी नेपाली भ्रमण दलका सदस्यहरुका
More

जनसम्पर्क समिति वेलायतको अधिवेशन सम्पन्न (फोटो फिचर)

लन्डन– नेपाली जनसम्पर्क समिति बेलायतको चौथो अधिवेशन उदघाटन भएको छ । लन्डनको हन्सोस्थित इम्पायर हलमा भएको अधिवेशनको उदघाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद प्रमुख आतिथ्यता, सुरेन्द्र पाण्डे, सांसद बहादुरसिंह थापाले संयूक्त रुपमा उद्धघाटन गरे । लामो समयपछि जनसम्पर्क समिति बेलायत एकताबद्ध भएर अधिवेशनमा जुटेको हो । विशेष अतिथिकोरुपमा नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी उपस्थित भएको कार्यक्रममा तृतिय सचिव भूपेन्द्र घिमिरे, एनआरएन यूरोप संयोजक कुल आचार्यलगायतको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य साउदले ९ वर्षपछि अधिवेशन भएकोमा गौरव महसुस भएको बताए । कोपिला सुब्बाले सञ्चालन गरेको कार्यक्रममा जनसम्पर्क समितिका नेता युवराज गुरुङ, पत्रकार चिरन शर्मा,
More

फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

झापा । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् । बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी, श्याम राजवंशी समाजका उदाहरणीय पात्र बन्नुभएको छ । आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छटपटाइरहेकी फूलकुमारी राजवंशीको उपचारका लागि उहाँहरुले रकम जुटाएर सहयोग गर्नुभएको हो । फूलकुमारीको उपचारका लागि फेसबुकबाटै रु दुई लाख ४० हजार संकलन भएपछि सोही रकमबाट उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भएको थियो । उपचारपछि फूलकुमारीले नयाँ जीवन पाएकी छिन् । छोरीको जीवन
More