http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╡рд┐рд╣рд┐рдмрд╛рд░, режреп рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
गुमेको छवि पुनःस्थापनाका लागि पर्यटन वर्षः मन्त्री भण्डारी

नेपालब्रिटेन डट् कम् संवाददाता
11 March, 2010
काठमाडौं


पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरत्सिंह भण्डारीले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा गुमेको पर्यटकीय छविलाई पुनःस्थापना गर्नका लागि नेपाल पर्यटन वर्ष-२०११ को अभियान ल्याइएको बताउनुभएको छ ।


'अन्तर्राष्ट्रिय पर्यटन व्यावसायिक सम्भाव्यता तथा प्रेमको प्रतीक पाल्पाको रानीमहल दरबारको महत्व र संरक्षण' विषयमा बुधबार आयोजित गोष्ठीको उद्घाटन गर्दै पर्यटनमन्त्रीले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटनलाई व्यावसायिकरुपमा ग्रामीणस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।


उहाँले अबदेखि बन्द, हडताल र चक्काजाम नगर्ने राजनीतिक दलहरुको प्रतिबद्धता र व्यवसायीहरुको सहभागिता नेपाल पर्यटन वर्ष-२०११ को पहिलो सफलता हो भन्नुभयो ।


मन्त्री भण्डारीले बन्द, हडतालका विरुद्ध अब जनताबाट प्रतिकार हुने विश्वास पनि व्यक्त गर्नुभयो ।नेपाल स्वयम्सेवक महासङ्घद्वारा आयोजित सो कार्यक्रममा मन्त्री भण्डारीले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो ।


कार्यक्रममा सभासद् कुलप्रसाद नेपालले पाल्पाको ऐतिहासिक रानीमहललाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न एकीकृत प्रयासको खाँचो औँल्याउनुभयो ।


करिब १२० वर्षअघि खड्गशमशेर राणाले आИनी रानी तेजकुमारीको सम्झनामा पाल्पा जिल्लामा निर्माण गरेको सो रानीमहल उत्कृष्ट आकर्षणस्थलका रुपमा रहेको छ ।


रिडी गण्डकीको तिरमा रहेको ढुङ्गैढुङ्गाको सो रानीमहल प्रेमको प्रतीकका रुपमा चर्चित रहेको छ । सरकारले यस वर्ष सो महल जीर्णोद्धारका लागि रु. १० लाख छुटयाएको छ ।


प्रा. विष्णुप्रसाद आत्रैयले ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका रुपमा रहेको रानीमहललाई प्रेम दिवसमा मनाउने स्थल बताउनुपर्ने धारणा राख्नुभयो ।कार्यक्रममा वक्ताहरुले रानीमहलको संरक्षण र भौतिक विकासमा निजी क्षेत्र र सरकार सजग हुनुपर्ने, रानीमहल, रुरुक्षेत्र र श्रीनगर पार्कलाई पर्यटकीय प्याकेज स्थलका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।


सो धारणा राख्नेहरुमा डा. मोहनमान सैंजू, पर्यटन उद्योग महाशाखाका प्रमुख लक्ष्मण भट्टराई, साहित्यकार बाबा बस्नेत, पत्रकार आरके धर्मस्थली र महासङ्घका महासचिव तारा कार्कीले बोल्नुभएको थियो ।

समाचार अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker