http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╡рд┐рд╣рд┐рдмрд╛рд░, режреп рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
अन्सारी हटाइए

सरोजराज अधिकारी
11 March, 2010
काठमाडौं


गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले प्रधानमन्त्रीको दबावपछि
बुधबार राजीनामा दिएका छन् । मन्त्रिपरिषदमा एमालेबाट सहभागीमध्ये एकमात्र
चुनाव जित्ने अन्सारी संविधानसभामा सर्लाही २ बाट निर्वाचित हुन् ।


शान्ति सुरक्षाको अवस्था खल्बलिएको भन्दै गृहमन्त्री भीम रावलको चौतर्फी
आलोचना र राजीनामा माग भइरहेका बेला प्रधानमन्त्री माधवकुमार नेपालले
मंगलबार अन्सारीलाई राजीनामा गर्न लगाएका थिए । 'राजीनामा दिने घोषणै गरेर
बसेको थिएँ । उहाँले नमागे पनि दिन्थें । तर एमालेसहितका राजनीतिक दल,
नागरिक समाज, उद्योगी व्यापारी, सञ्चार जगत, आमजनता सबैले गृहमन्त्रीको
राजीनामा मागिरहेको अवस्थामा मेरो राजीनामा माग्नुले आश्चर्यमा परेको छु,'
पद छाडेपछि कान्तिपुरसित उनले भने ।


उनले राजीनामा पत्रमा पनि शान्ति सुरक्षाको अवस्थाप्रति असन्तुष्टि जनाएका
छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले 'भाषा मिलाउन' निर्देशन दिए पनि
उनले 'यो मेरो भावना हो' भन्दै जस्ताको तस्तै बुझाएका थिए ।  


प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलले बुधबारै विज्ञप्ति जारी
गरी अन्सारीको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन् । स्रोतका अनुसार
शान्ति सुरक्षा अवस्था खस्केकामा चौतर्फी आलोचनाका कारण सत्ताकै नेतृत्व
त्याग्नुपर्ने अवस्था आएपछि प्रधानमन्त्रीले अन्सारीलाई गृह प्रशासनको
कमजोरी केलाएर सरकारको बचाउमा बोल्न उकासेका थिए । गृहमन्त्री हटाएर 'फेस
सेभिङ' गर्न खोजेका प्रधानमन्त्रीले उल्टै अन्सारीलाई नै हटाउनुमा आन्तरिक
र बाह्य दबाबले काम गरेको स्रोतको दाबी छ ।


सञ्चार उद्यमी जमिम शाह हत्यामा राज्यमन्त्री अन्सारीले 'अन्तर्राष्ट्रिय
शक्ति केन्द्र तथा आपराधिक गिरोहको हात रहेको र उनीहरू कसको इसारामा
परिचालित थिए भन्ने तथ्य छिट्टै सार्वजनिक गर्ने' बताएका थिए । एउटै
समुदाय भएकाले शाहको शवलाई काँधसमेत दिएका उनले अर्का सञ्चार उद्यमी अरुण
सिंघानियाको हत्यापछि सार्वजनिक रूपमै गृहमन्त्रीको आलोचना गर्दै आएका थिए
। एमाले केन्द्रीय कमिटीको बुधबारको बैठकमा पनि गृहमन्त्रीको राजीनामा
माग्नुपर्नेमा राज्यमन्त्रीलाई बलिको बोका बनाएको भन्दै केन्द्रीय
सदस्यहरूले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।


शान्ति सुरक्षा खल्बलिनुमा गृहमन्त्रीको कार्यशैली प्रमुख कारण भएको भन्दै
केही दिनअघि मात्रै अन्सारीले आफू गृहमन्त्री भएको भए एक मिनट पनि नबस्ने
घोषणा गरेका थिए । आफूलाई हटाए सत्ताको नेतृत्व गर्न र टिकाउन गरेका हरेक
गलत कामको भण्डाफोर गरिदिने गृहमन्त्री रावलले प्रधानमन्त्रीलाई धम्की
दिएपछि परिस्थिति फेरिएको स्रोतको दाबी


छ । गृहमन्त्री रावलकै चेतावनीपछि प्रधानमन्त्रीले अन्सारीको राजीनामा
मागेको एक वरिष्ठ एमाले नेताले बताए । 'सत्ता समीकरण टिकाउन भएका हर
वैध/अवैध कामको सहयोगी भएकाले पनि रावलसँग प्रधानमन्त्री हच्कन्छन् ।
गृहको नेतृत्व सम्हालेका हिसाबले सत्तारूढ दलका कतिपय अवैध क्रियाकलापमा
पर्दा हाल्ने काममा पनि उनकै सहयोग छ । त्यसैले पनि प्रधानमन्त्री रावललाई
हटाउन सक्दैनन्,' ती नेताले भने । रावलले गत असार ९ गते लिखितै रूपमा
थुप्रै विषयमा अधिकार प्रत्यायोजन गरे पनि  व्यवहारमा लागू नभएपछि
गृहराज्यमन्त्री अन्सारी रुष्ट बन्दै आएका थिए ।

पत्रपत्रिकाबाट अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker