http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╡рд┐рд╣рд┐рдмрд╛рд░, режреп рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
वैदेशिक रोजगारलाई सम्मानित पेसा बनाउनुपर्छ

मन्जु गुरुङ, अध्यक्ष पौरखी
03 March, 2010
काठमाडौं


मन्जु गुरुङ पौरखी संस्थाकी अध्यक्ष हुन् । वैदेशिक रोजगारीका पीडित अथवा जानुअघि सचेत गराउने संस्था हो पौरखी । वैदेशिक रोजगारीमा जाँदा आपुूले भोगेको पीडा अरुले पनि भोग्न नपरोस् भनेर पौरखी संस्था खोलेको माजुको भनाइ छ । उनै माजुसँग कुमार राउतले गरेको पौरखी कुराकानी ः
० तरक्की गर्नुभयो भन्ने समाचार सार्वजनिक भएको थियो नि ?
- तरक्की गर्न बाँकी नै छ । विदेशबाट कमाएर ल्याएको पैसाले दसўबाह्रजनालाई रोजगारी दिएको छु । सामाजिक कार्य र व्यापारमा लागेकी छु । वैदेशिक रोजगारीलाई मर्यादित बनाउन लागेकी छु । साथीहरुले कसरी बुझे मलाई थाहा भएन ।
० वैदेशिक रोजगारमा जाने महिलालाई हेर्ने दृष्टिकोण कस्तो छ ?
- समाजले हेर्ने दृष्टिकोण सकारात्मक छैन । वैदेशिक रोजगारबाट फर्केकी महिला चोखी होली र भन्ने सोचाइ राख्छन् । बिगे्रका र घर छाडेका महिलामात्र वैदेशिक रोजगारमा जान्छन् भन्ने आमधारणा छ ।
० कस्ता हुन्छन् त ?
- उनीहरुले पनि हातखुट्टा चलाएर खान पाउनुपर्छ । उनीहरुले कमाएर ल्याएको रेमिट्यान्सले देश विकासमा महत्वपूर्ण योगदान दिएको हुन्छ । एउटी महिला आत्मनिर्भर भएपछि समाजमा त्यसको असर बेग्लै हुन्छ ।
० वैदेशिक रोजगारमा गएका महिलाको अवस्था कस्तो छ नि  ?
- वैदेशिक रोजगारमा जानुअघि अपनाउनुपर्ने प्रकि्रया अपनाएर गएकाहरुको राम्रै छ । वैदेशिक रोजगार रहर होइन बाध्यता हो । बाध्यता भयो भन्दैमा सबै कुरामा सम्झौता गर्नुपर्छ भन्ने हुँदैन । त्यसैले रोजगारीमा जानुअघि सबै कुराको राम्रो जानकारी राख्नुपर्छ ।
० विदेशमा कुमारी आमाहरु धेरै भए भन्ने समाचार आइरहेको छ नि ?
- यो निक्कै चुनौतीपूर्ण कुरो हो । श्रम विभागमा अभिलेख नभएकाहरु दलालको प्रलोभनमा परेर भारतको बाटो हुँदै रोजगारीमा गएकाहरुले यस्तो समस्या उत्पन्न गराएका हुन् ।
० कस्तो समस्या सामना गर्नुपर्छ ?
- दलालको माध्यमबाट वैदेशिक रोजगारमा गएका अधिकांशको भाग्यमा भर पर्छ । एकўदुई राम्रो ठाउँमा परे भने बेग्लै कुरो हो नत्र उनीहरु गएको भोलिपल्टदेखि नै सबै किसिमको िहंसा र शोषण सहनुपर्छ ।
० तपाईंको संस्थाले के गर्छ ?
- वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि विभेदमुक्त हुनुपर्छ । प्रतिबन्ध समस्याको समाधान होइन । आधारभूत मानवअधिकारसहितको रोजगारी पाउन र वैदेशिक रोजगारबाट फर्केपछि उनीहरुले कमाएर ल्याएको पैसाको सही सदुपयोग होस् भन्ने जनचेतना जगाउने काम यो सस्थाले गर्छ ।
० के सहयोग गर्नुहुन्छ ?
- यतिबेला त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र र आरडीका विद्यार्थीको अनुसन्धान गर्ने थलो पनि बनेको छ । हामी वैदेशिक रोजगारमा जान चाहने फर्केर आएका तथा पीडितलाई कानुनी सल्लाह सूचना शिक्षा र साचार जनचेतनामूलक रेडियो कार्यक्रम मनोपरामर्श सेवा पारिवारिक व्यवस्थापन र पीडितका लागि पुनस्र्थापनाको व्यवस्था गर्छाैं ।
० यो पारिवारिक व्यवस्थापन भनेको के हो  ?
- वैदेशिक रोजगारमा गएका पुरुषको फकर्ंदा श्रीमती अर्कैसँग गइसकेकी हुन्छे अथवा श्रीमती वैदेशिक रोजगारमा गएकी छे भने श्रीमान् अर्कै श्रीमती लिएर बसेको हुन्छ । परिवार बिचल्ली हुन्छ । यस्तो अवस्थामा वैदेशिक रोजगारमा जानुअघि हामी उहाँहरुलाई कमाएको पैसा कसरी सदुपयोग गर्ने घरपरिवार कसलाई जिम्मा लगाउने भन्नेबारे सल्लाह दिन्छौं ।
० कस्ता पीडित आउँछन् ?
- मानसिक र शारीरिक यातना पाएकाहरु आउँछन् । विशृंखलित मानसिक अवस्था भएकाहरु धेरै आउँछन् ।
० के गरिदिनुहुन्छ उनीहरुलाई ?
- पहिले उपचार गराउँछौं । त्यसपछि उनीहरुको आफन्तको जिम्मा लगाउँछौं ।
० महिनामा कति आउँछन् त्यस्ता ?
- धेरै छन् । यो जनवरी महिनामा नै तीन दर्जनजति पुगिसक्यो ।
० एउटा उदाहरण भनिदिनुहोस न ?
- यही साता आएकी एक महिला नेपाल आएको पाँच दिनसम्म कसैसँग बोलिनन् । मलाई नछो भन्दै बेलाबेलामा कहालिनेमात्र गर्थिन् । ठाउँ ठेगाना थाहा नभएपछि परिवारको जिम्मा दिन समस्या नै उत्पन्न भयो ।
० कति जिल्ला घुम्नु भएको छ ?
- पूर्व इलामदेखि रुपन्देहीसम्मका जिल्ला पुगेकी छु ।
० महिलाको अवस्था के पाउनुभयो ?
- समग्रमा महिला पीडित छन् । सबै कुरामा महिलालाई पछि धकेल्ने प्रयास गरिएको छ । तर पहिलेभन्दा केही सुधार हुँदै आएको छ ।
० केले गर्दा सुधार भयो ?
- समयसँगै नेपाली समाज पनि रुपान्तरण हुँदै आएको हो । विश्व नै एउटा ग्लोबल भिलेजका रुपमा विकसित भइरहेको अवस्था छ ।
० के गर्दा महिलाको अवस्था छिटो परिवर्तन हुन्छ ?
- नीति निर्माण तहमा महिलाको सहभागिता हुनुपर्छ । सहभागितामात्र होइन अर्थपूर्ण सहभागिता हुनुपर्छ । शिक्षा र जनचेतनाको अभिवृद्धि र महिलालाई आर्थिक पहुँचमा समेटिनुपर्छ ।
० शिक्षित परिवारमा महिला पीडित हुँदैनन् ?
- प्राध्यापकले श्रीमती मारेको समाचार आएको महिना दिन पनि भएको छैन । शिक्षित परिवारका सबै महिला पीडित हुँदैनन् भन्न सकिन्न । यो हाम्रो समाज नै पुरुषप्रधान हो । यो मानसिकता नहटेसम्म महिला जहिले पनि पीडित भइरहन्छे ।
० तपाईंले प्रगति कसरी गर्नुभयो  ?
- शिक्षित परिवार थियो । बुबा गाउँकै एसएलसी पास गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । माछापुच्छ्रेको काखमा जन्मंे बुबाले पोखरा ल्याएर पढाउनुभयो ।
० परिवारमा कति सदस्य ?
- तीन भाइ दुई बहिनी ।
० अरु के गर्छन् ?
- म मात्र नेपालमा अरु सबै विदेशमा छन् ।
० बुबा के गर्नुहुन्थ्यो ?
- पहिले दरबारमा रोयलगार्ड हुनुहुन्थ्यो । पछि मलेरिया उन्मूलनमा काम गर्नुभयो त्यसपछि अहेब भएर गाउँमै काम गर्नुभयो ।
० पढ्नलाई कस्तो अवस्था थियो  ?
- छोराछोरीको पढाइमा बुबाले निक्कै मेहनत गर्नुभयो । त्यसर्थ हामी आपुूलाई भाग्यमानी ठान्छौं ।
० पढाइ कस्तो थियो नि ?
- मेरो गाउँबाट एसएलसी पास गर्ने पहिलो महिला मै हुँ । पढाइका अलवा खेलकुद र अतिरिक्त कि्रयाकलापमा पनि म अघि नै थिएँ ।
० के खेल्नुहुन्थ्यो  ?
- भलिबल । धेरैपटक हामीले वीरेन्द्र शिल्ड जित्यौं ।
० विवाह कहिले गर्नुभयो  ?
- ०४६ सालतिर ।
० पे्रम विवाह हो ?
- होइन मागी विवाह नै हो । हाम्रो समुदायमा फुपूचेला मामाचेलाको हक लाग्छ हाम्रो पनि त्यही भएको हो ।
० विवाहअघि देखभेट भएको थियो  ?
- गज्जबले । सँगै खेल्थ्यौं एउटै थालमा खान्थ्यौं एउटै ओछ्यानमा सुत्थ्यौं ।
० आजकल झगडा पर्दैन  ?
- परिवारमा घरझगडा भएन भने त परिवारको रौनक नै हुँदैन नि ! तर जहिल्यै जित्छु म । झगडा भनेको पनि माया नै हो । घुर्की देखाउन पाइन्छ नि !
० झगडाको निहँ ?
- घरमा समय दिएन भनेर ।
० हो त ?
- अलि व्यस्त नै छु ।
० विवाहपछिको दिन नि  ?
- विवाह भएको पाँच महिनापछि श्रीमान् वैदेशिक रोजगारीका लागि जापान जानुभयो । पाँच वर्षपछि मात्र भेटें ।
० कति संघўसंस्थामा हुनुहुन्छ  ?
- सन् २००४ मा पोखरा लेडिज जेसिसबाट समाजसेवामा लाग्न थालें । त्यसपछि ज्योति पुनस्र्थापना केन्द्र नेपाल होटल व्यवसायी संघको सचिव र क्यारम एसियाको दुईपटक निर्वाचित कार्यकारी सदस्य भएँ ।
० गैरसरकारी संस्थालाई त डलर खेती पनि भन्छन् नि ?
- सबैलाई एउटै बास्केटमा राख्न मिल्दैन । हाम्रो संस्थालाई त्यस्तो आरोप लगाउन मिल्दैन । विदेशमा आफैले भोगेको पीडा अरुले भोग्न नपरोस् भनेर हामीले यस्तो संस्था खोलेका हौं । संगठित गर्न नै धेरै समय लाग्यो ।
० अरु के के गर्नुभयो  ?
- दोभाषेका रुपमा पनि काम गरें । म गुरुङ र अंगे्रजी भाषामा दख्खल राख्छु ।

Viewers Review for this particular article
THANKS MANJU JI DEERAI KHUSHI LAGIYO TAPAILE LEKHA HERDA MO PANI DEERAI MAHILAHARUKO BAREMA LEKHANU BHAYE KO OKY THANKS MANJU JI
RAI ANUKALA|16-Mar-2010 05:45:04
घर परिवार अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker