नेपाल बृटेन डट कमको चौथो वर्षमा
हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
नआउनु बरु खाली हात माया गास्नेहरु दिदैनदिनु बरु बिचमै टुटी जाने मायाहरु कती आसहरु बढ्दैन्छन् साथ पाएर नै कती रातहरु रुद्दै छन् धोका खाएर नैनदिनु बरु झुठो बाचा माया साच्नेहरु दिदैनदिनु बरु बिचमै टुटी जाने मायाहरुखुशी प्यारो सबको आफ्नै मनलाई सोध्नु आँफैलाई दुख्ने दर्दनै अरुलाई किन दिनु नदिनु बरु झुठो मिठो आश्वासन हरु दिदैनदिनु बरु बिचमै टुटी जाने मायाहरु लफ्याङ्ग -२,खोटाङ