http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
कतारका तमूहरुले तमू सहकारी स्थापना गर्ने

बुधबल गुरुङ
09 February, 2010
कतार


कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारले तमू सहकारी -वित्तिय) संस्था लिमिटेडको स्थापना गर्ने भएका छन् । तमूहरुलाई आर्थिक स्वाबलम्बन बनाउन, स्वरोजगारको वातावरण निर्माण गर्न, समृद्ध तमू समाज र समृद्ध नेपाल बनाउने उद्धेश्यले सहकारी संस्थाको स्थापना गर्ने भएको हो ।


प्रस्तावित सो सहकारी संस्था संचालनको लागि तमू बौद्ध सेवा समिति कतारका निर्देशक सल्लाहकार बुधबल तमूको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति पनि गठन गरेको छ । अन्य सदस्यहरुमा बिल बहादुर तमू, अमृत तमू, अमृत घले, जगन तमू, खेम तमू, बुद्ध तमू, बिमल तमू, आशु तमू, मदन तमू, भेष तमू र सदस्य सचिव हेमराज तमू रहेका छन् । बाँकी एक सदस्य भने पछि पदपुर्ति गरिनेछ । हाललाई संस्थाको केन्दि्रय कार्यालय कतारमा स्थापना गरिए पनि भविष्यमा नेपालमा स्थानिय प्रचलित कानुन अनुसार स्विकृत लिई कार्यालय संचालन गरिने योजना रहेको तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन तमूले बताउनु भयो ।


संचालक समितिका सदस्य सचिव हेमराज तमूका अनुसार तमूहरुलाई आबश्यक्ता परेको अवस्थामा सहयोग स्वरुप कर्जा प्रवाह गर्ने र बचत कार्यक्रम सहितको बैंकिङ्ग कार्यक्रम अनुसार रियल स्टेट, रेमिट, होटल तथा ट्राभल्स, सपिङ्ग सेण्टर आदि जस्ता उत्पादनशिल क्षेत्रमा लगानी गर्ने र भविष्यमा टेक्निकल ईन्स्िचच्युट, स्वास्थ्य एवं सामाजिक क्षेत्रमा पनि यस संस्थाले सेवा पुर्Юयाउनेछ ।   

समाचार अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker