http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╡рд┐рд╣рд┐рдмрд╛рд░, режреп рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
कोइरालाको स्वास्थ्य स्थिर बाहिर लानु नपर्ने चिकित्सकको सल्लाह

अतुल मिश्र
11 March, 2010
काठमाडौं


कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिर रहेको र
तत्काल उनलाई उपचारका लागि विदेश लानुपर्ने अवस्था नभएको चिकित्सकहरूले
जनाएका छन् ।

'उनको स्वास्थ्य स्थिर छ,' डा. अर्जुन कार्कीले
बुधबार साँझ कान्तिपुरसँग भने,  'हाल उनलाई उपचारका लागि बाहिर लिएर जाने
कुनै आवश्यकता छैन ।'


कोइरालाको उपचारमा प्रा. डा. जगदीशप्रसाद अग्रवाल, डा. मनबहादुर के.सी. र
डा. कार्की संलग्न छन् । उनीहरूले बुधबार पनि कोइरालाको स्वास्थ्य परीक्षण
गरी विस्तृत जानकारी लिएका थिए ।


चिकित्सकले बाहिर जानुपर्ने आवश्यकता नभएको बताए पनि कोइराला परिवार भने
विदेश लैजान तम्तयार रहेको स्रोतले जनायो । विदेश लैजाने/नलैजाने निर्णय
कोइरालाकी छोरी उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइराला स्वदेश
फर्केपछि गरिने स्रोतले जनायो ।


'कोइरालाले आफू उपचारका लागि विदेश जाने पक्षमा नरहेको चिकित्सकहरूलाई
बताइसक्नुभएको छ,' स्रोतले भन्यो, 'उहाँ आफ्नै देशमा उपचार गर्ने
मनस्थितिमा हुनुहुन्छ ।'


पाको उमेर, फोक्सोको संक्रमणलगायत कारणले स्वास्थ्य नाजुक बने पनि दृढ
इच्छा शक्तिका कारण तीन वर्षयता उनले पटकपटक यस्ता जटिल परिस्थितिलाई
जित्दै आएको एक चिकित्सकले जनाए ।


कोइराला करिब ४ महिनाअघि मात्र सिंगापुरस्थित ग्लेनेगल्स हस्पिटल एन्ड मेडिकल सेन्टरमा उपचार गराएर फर्केका हुन् ।


८६ वर्षे कोइरालाको फोक्सो धूमपानका कारण नराम्रो अवस्थामा रहेको चिकित्सकहरूले बताउँदै आएका छन् ।


क्रनिक अब्सट्रक्टिभ पल्मोनरी डिजज' -सीओपीडी) को जटिलताले गर्दा उनलाई
हाल अक्सिजन छाड्नै नमिल्ने भएको छ । यो समस्यामा श्वासप्रश्वास बाधित
हुन्छ । सीओपीडीका कारण फोक्सामा परेको असर निको पार्न सकिँदैन ।


चिकित्सकहरूले कोइरालालाई धूमपान नगर्न, बढी तरल पदार्थ सेवन गर्न र
तनावमा नरहन सल्लाह दिँदै आएका थिए । चिकित्सकको परामर्शमा कोइरालाले
इनहेलर, स्टेराइड, अक्सिजन थेरापी र एन्टिबायोटिक लिँदै आएका छन् ।
जनआन्दोलनताका दमलगायत समस्याले निकै च्यापेपछि कोइरालाले तीन वर्षयता
चुरोट छाडेका छन् । एक वर्षअघि उनले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा
स्वास्थ्य परीक्षण गराएका थिए ।

पत्रपत्रिकाबाट अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker