http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
अधिकारसँगै कर्तव्य नभुलौँ: मन्त्री पोखरेल

नेपालब्रिटेन डट् कम् संवाददाता
09 February, 2010
काठमाडौं


सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शङ्कर पोखरेलले प्रत्येक नागरिकले आफ्नो अधिकारका साथै कर्तव्य बिर्सन नहुने बताउनुभएको छ ।

नेपाल टेलिकम वर्कस युनियनको सातौँ अधिवेशनका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले टेलिकमका कर्मचारीप्रति इङ्गित गर्दै भन्नुभयो-"अधिकारसँग कर्तव्य पनि जोडिएको हुन्छ । यो मान्यताविना लोकतन्त्र चल्न सक्दैन । अतः अधिकार खोज्दा कर्तव्यलाई ख्याल गरियो भने जुनसुकै समस्याको समाधान निस्कन्छ ।"

मन्त्री पोखरेलले टेलिकमका पुराना कर्मचारीको सो कम्पनीमा सेयर लगानी भएकाले टेलिकमको सफलता असफलताको जिम्मेवार कर्मचारीसमेत हुने बताउनुभयो ।

कम्पनीभित्रका समस्या व्यवस्थापन पक्ष र कर्मचारीको समझदारीमा समाधान गर्नुपर्ने बताउँदै उहाँले टेलिकमलाई बाहिरका भन्दा भित्रकै चुनौतीको खतरा छ भन्नुभयो । प्राविधिक र व्यवस्थापकीय बाहेक नीतिगत निर्णय गर्न परे आफ्नो मन्त्रालय सधैँ तयार हुने विश्वास दिलाउँदै मन्त्री पोखरेलले पूर्वाधारहरुको निकास गरेर वा बजारअनुसार क्षमता बढाएर टेलिकमलाई प्रभावकारी, गुणस्तरयुक्त र आयमूलक बनाउन सकिने सुझाव दिनुभयो ।

सरकार टेलिकमलाई स्वायत्तता दिनुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट पार्दै उहाँले भन्नुभयो- राम्रो काम गर्ने कम्पनीलाई सरकारले हस्तक्षेप गर्दैन । टेलिकमले त झन् नाफा कमाएर सबैलाई प्रेरणा दिएको छ । सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ संविधानमा श्रमिकहरुको बढिभन्दा बढी अधिकारको ग्यारेन्टी गर्नेमा आफ्नो पार्टी प्रतिबद्ध रहने बताउनुभयो ।

एकअर्को प्रसङ्गमा उहाँले एकीकृत नेकपा -माओवादी) का सेनाहरुको समायोजन र वाइसिएलको अर्थ सैन्य संरचना भङ्ग भएमात्र शान्ति कायम हुने विचार राख्नुभयो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुशील घिमिरेले सरकारले अहिलेसम्म कुनै नीतिगत निर्णय थाँती नराखेको बताउँदै सरकारी संस्थान वा कम्पनी र कर्मचारीको हितमा ध्यान दिई प्रक्रियागत रुपमा जुनसुकै निर्णय गर्न तयार रहने छ भन्नुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले ठाउँ-ठाउँमा भएको केबुल, मोबाइलको ब्याट्री, फाइवर आदि चोरीले हेर्दा टेलिकमलाई असफल पार्न स्वार्थ समूहबाट षड्यन्त्र भइरहेको हुनसक्ने आशङ्का गर्नुभयो ।

टेलिकम अहिले ३५० प्रतिशत नाफामा रहेको जानकारी दिँदै उहाँले देशका ३ हजार ९१५ गाविसमा नै मोबाइल सेवा पुर्‍याउने काम भइरहेको छ भन्नुभयो ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस -स्वतन्त्र) का अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले नयाँ संविधानमा आम श्रमिक, मजदुरहरुको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

सोही क्रममा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम कर्मचारी युनियन, नेपाल दूरसञ्चार कम्पनी कर्मचारी परिषद्, नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घका प्रतिनिधिले टेलिकमको सेवा गुणस्तरयुक्त हुनुपर्ने, टेलिकममा भइरहेको आर्थिक घोटाला र राजस्व चुहावट बन्द गरिनुपर्ने, टेलिकममा कार्यरत पछिल्लो पुस्ताका कर्मचारीहरुको रोजगारीको ग्यारेन्टी गरिनुपर्नेमा जोड दिनुभयो ।

सो अधिवेशन यही माघ २७ गतेसम्म चल्ने बताइएको छ ।

समाचार अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker