http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
नयाँ संविधानमा िहंसारहित समाजको कल्पना गर्नुपर्छ

काती रुसकोला, स्वयसेविका
03 February, 2010
काठमाडौं






एक गैरसरकारी संस्थामा स्वयंसेवा गर्न फिनल्यान्डबाट
नेपाल आएकी काती रुसकोलाले लगभग ६ महिना नेपालमा बिताइन् । मानवअधिकार कानुनमा उच्चशिक्षा
हालिस गरेकी रुसकोलालाई नेपालको हिमालय पर्वत शृंखलाका अलावा सांस्कृतिक विविधताले
मोहित पारेछ । महिलाविरुद्ध हुने विभेद र घरेलु बालश्रमिकबारे छोटै समयमा धेरै अध्ययन
गर्न पाएकोमा खुसी छिन् रुसकोला । आउँदो साता आफ्नो देश लागे पनि छिट्टै नेपाल फर्किने
वाचा रुसकोलाले गरिन् । अन्तरवार्ताकारको जिज्ञासामा रुसकोलाले दिएको उत्तरको छोटकरी
रुप-

० नेपालको नाम पहिलोपटक कहिले सुन्नुभएको थियो ?

- त्यसबेला म स्कुल पढ्दै थिएँ अर्थात् सानै थिएँ ।

० त्यसबेला तपाईंको नेपालबारे कल्पना  ?

- हिमालय पर्वत शृंखला भएको सानो सुन्दर देश ।

० अहिले  ?

- हो रहेछ । हिमालय शंृखला र विविध संस्कृतिको धनी देश रहेछ ।

० नेपाल आउने अवसर कसरी मिल्यो  ?

- फिनल्यान्डकै दक्षिण एसियासम्बन्धी हर्ने एउटा गैरसरकारी संस्थाबाट सम्भव भएको हो


० कस्तो महसुस भयो  ?

- खुसी छु आनन्द पनि लिइरहेकी छु ।

० कति भयो नेपाल आउनुभएको  ?

- ६ महिना पुग्न लाग्यो । अब आउँदो साता फर्किंदैछु ।

० किन आउनुभयो  ?

- स्वयंसेवा गर्न र घुम्न ।

० कुन क्षेत्रमा स्वयंसेवा गर्दै हुनुहुन्छ  ?

- महिला तथा घरेलु बालश्रमिकको क्षेत्रमा ।

० आपुनो देशमा पनि यही विषयमा सम्बन्धित हुनुहुन्छ  ?

- होइन । म अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको विद्यार्थी हुँ । यही विषयमा मैले स्तानकोत्तर
गरेकी हुँ ।

० यहाँका स्कुलसम्बन्धी पनि अध्ययन गर्नुभयो  ?

- हल्का रुपमा । दुईखाले स्कुल हुँदा रहेछन् । सरकारी र निजी ।

० यी दुईको भिन्नता  ?

- ठूलो असमानता छ । कमजोर आर्थिक अवस्था भएकाहरु सरकारी स्कुलमा पढेको मैले पाएँ ।

० तपाईंको देशमा बोर्डिङ स्कुल हुँदैन  ?

- हुन्छन तर नगन्यरुपमा ।

० स्कुल व्यवस्थाबारे बताइदिनुहोस् न  ?

- १५ वर्षभन्दा कम उमेरका बालबालिकाले अनिवार्यरुपमा स्कुल जानुपर्छ । उनीहरुका लागि
निःशुल्क अध्ययनको व्यवस्था गरिएको हुन्छ ।

० नेपालको अवस्थाको कसरी मूल्यांकन गर्नुहुन्छ  ?

- अहिलेको अवस्थामा चुनौती धेरै छन् । राजनीतिक अवस्थामा सुधार भइरहेको छ । विस्तारै
सबै कुरा ठीक हुँदै जान्छ ।

० हाम्रो संविधानमा के लेख्यो भने महिला र बालबालिकाको अवस्था सुधार्न सकिन्छ ?

- शिक्षा अनिवार्य गरिनुपर्छ िहंसारहित समाजको परिकल्पना गर्नुपर्छ ।

० यहाँका महिलाहरुबारे के भन्नुहुन्छ  ?

- केही सीमित महिलामात्र सबै कुराबाट सम्पन्नता र समान छन् ।

० ती सीमित महिलाबारे के भन्नुहुन्छ ?

- सम्भावना बोकेका छन् । तर त्यसका लागि शिक्षामा जोड दिनुपर्छ ।

० शिक्षित भए सबै कुरा मिल्छ होइन  ?

- शिक्षाले मात्र महत्वपूर्ण आधार तय गर्नसक्छ ।

० व्यक्तिगत कुरा सोधौं  ?

- व्यक्तिगत कुराले खासै महत्व राख्दैन तर त्यस्तो केही जिज्ञासा भए सोध्नुहोस् ।

० परिवारमा कतिजना ?

- तीन छोराछोरी र बुबाआमा ।

० बुबाआमा के गर्नुहन्छ ?

- बुबा इन्जिनियर आमा डाक्टर हुनुहुन्छ । तर आमा काम गर्नुहुन्न ।

० भाइबहिनी  ?

- दिदीले अर्थशास्त्रमा उच्चशिक्षा लिनुभयो भाइ स्कुल पढ्दैछ ।

० विवाह गर्नुभयो  ?

- छैन ।

० विवाहको उपयुक्त उमेर कति हो  ?

- यी सबै मान्छेको स्वतन्त्रता विचार र निर्णयमा भरपर्ने कुरा हुन् । वयस्क भएपछि जुनसुकै
बेला गरे हुन्छ ।

० दिगो पनि हुनुपर् यो नि ?

- नेपालमा सामाजिक सुरक्षाका लागि विवाह अनिवार्य जस्तो लाग्छ । स-सम्मान बाँच्न आत्मनिर्भर
बन्नुपर्छ विवाह दिगो भइरहनु जरुरी छैन ।

० त्यही भएर पश्चिमा देशमा डिभोस्र बढी भएको होला  ?

- आर्थिकरुपले सम्पन्न भएपछि िहंसा र अपमान सहेर कोही बस्न सक्दैन । विवाह नै गर्नुपर्छ
भन्ने पनि छैन । मन मिलुाजेल सँगै बस्ने नमिले छुट्टै बस्दा पनि हुन्छ ।

० विवाहअघिको यौन सम्पर्क  ?

- इच्छाका कुरा हुन् । नेपाली समाजमा पाच्य हुँदैन होला तर हामीकहाँ राम्रै भएर होला
समाजले पचाइरहेको छ ।

० त्यसो हुनु राम्रो हो ?

- मान्छेको चेतनामा भरपर्छ ।

० नेपालको के कुरा मन परेन ?

- जातिगत रुपमा छुट्टाएको मलाई मन परेन ।

० नेपालीले कस्तो व्यवहार गरे ?

- सबै ठाउँ एकनासे त हुँदैन तर समग्रमा मित्रवत् व्यवहार पाएँ ।

० दुव्र्यवहार पनि गरे ?

- समुदायमा त्यस्ता मान्छे हुन्छन् । यहाँमात्र होइन संसारमै हुन्छ यस्तो घटना । त्यसलाई
सहजरुपमा लिनुपर्छ ।

० राजनीतिप्रति कतिको चासो राख्नुहुन्छ  ?

- ठीकै ।

० तपाईंको देशमा राष्ट्रपति कि प्रधानमन्त्री शक्तिशाली ?

- कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ । राष्ट्रपतिले संविधानको रक्षा गर्ने हो


० राजनीतिक दल कति छन् ?

- धेरै छन् तीन मुख्य राजनीतिक दल हुन् ।

० राजनीतिमा महिला बढी हाबी छन् हो  ?

- होइन राष्ट्रपतिमात्र महिला हुन् । एकपटक महिला प्रधानमन्त्री बनेकी थिइन् । विभिन्न
विवादले गर्दा धेरै समय टिक्न सकिनन् ।

० संघीय राज्य हो  ?

- होइन ।

० कति भाषालाई मान्यता दिइएको छ  ?

- युवा पिँढी प्रायः अंगे्रजी बोल्ने भए पनि फिनिस र स्विडिस भाषा सरकारी भाषा हुन्


० नेपालको कुन कुन ठाउँ घुम्नुभयो ?

-अन्नपूर्णको पाँचदिने यात्रा गरंे त्यसका साथै गोरखाका गाउँ घुम्ने अवसर पाएँ ।

० अन्नपूर्ण कस्तो लाग्यो  ?

- राम्रो तर पदयात्रा मुस्किल ।

० गोरखा चाहिँ किन नि  ?

- साथीको घर भएकाले घुम्न गएकी हुँ ।

० गाउँका महिला कस्ता रहेछन्  ?

- मिजासिला र सहयोगी । औधि मनपर् यो ।

० गएपछि नेपाल फर्किनुहुन्न होला ?

- आउँछु छिट्टै फर्किने प्रयास गर्छु ।



व्यक्ति/व्यक्तित्व अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker