http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

कृष्णाअष्टमीको अवसर पारेर लण्डन स्थित साउथलमा रथारोहरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रम वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसे, खगेन्द्र नेपाली, चिरनजिवी ढकाल, कुल आचार्य, बालमुकुन्द जोशी, मदन थापा लगाएतको उपस्थिति थियो ।

नेपालब्रिटेन डट् कम्
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╢реБрдХреНрд░рдмрд╛рд░, режрей рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी सम्पन्न

नेपालब्रिटेन डट् कम् संवाददाता
24 February, 2010
काठमाडौं


नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी २०१० नागोया स्थित नागोया इन्टरनेशनल सेन्टरमा फेब्रुबरि २१, आ इतबारका दिन जापानका
लागि नेपालका महामहिम राजदूत डा. गणेश योञ्जन तामाङको प्रमुख अतिथ्यतामा भब्यताका साथ सम्पन्न भएको छ|
 
 नेसाजका अध्यक्ष राजेंद्र प्र. पराजुलीको सभापतित्वमा सम्पन्न भएको उक्त
कार्यक्रम नेसाजकै उपाध्यक्ष सरोज कंडेलद्वारा सञ्चालन भयो भने आयोजक
कमिटीका अध्यक्ष डा.बसन्त कु. गौतम को स्वागत मन्तब्यबाट शुभारम्भ भएको
थियो|
  एन आर एन जापानका राष्ट्रिय संयोजक डा. सुदीप अधिकारी र पूर्ब
नेसाज सभापति ऋषब पौडेलको मंतब्य पछि गोष्ठीको विशिष्ट समयमा ओसाका
बिश्वविद्यालयका प्रोफेसर किमिहिदे मुसाकोजिलेУनेपालको सन्दर्भमा
संघियताФशीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो|
युगोस्लोभाकिया र नेपालको परिस्थितिलाई तुलना गर्दै संघियता मा जादा कुनै
पश्चिमी मुलुकको मोडेल अनुसार नभई आफ्नै बिषेशतालाई मद्य नजर राख्दै
"buttom up approach" बाट बिकेंद्रिकरणलाई मजबूत गर्ने खालको संघियता
नेपालको परिप्रेक्षमा बढि उपयुक्त हुन सक्ने तर्क प्रस्तुत गर्नु भएको
थियो।नेपालको परिप्रेक्षमा अत्यन्त सान्दर्भिक र समसामयिक विषयबस्तु
भएकोले यो कार्यपत्र र यसमाथिका छलफलहरु निकै जिबंत एबम उपयोगी तथा
प्रासंगिक ठानिएको थियो |
 
 नेसाजले पहिलोपटक नागोया शहरमा आयोजन गरेको यो नेसाज नलेज ट्रन्सफर
कार्यशाला गोष्ठी २०१० भब्यताकासाथ सम्पन्न गर्नका लागि सुभकामना ब्यक्त
गर्दै महामहिम राजदूत डा. गणेश योंजन तमांगद्वारा एकेडॅमिक कार्यक्रमको
उपयोगिता माथि प्रकाश पार्दै यस्ता कार्यक्रमको निरंतरताको समेत कामना
गर्नुभएको थियो| पहिलो सेसनको समापन नेसाज सभापतिद्वारा आयोजक कमिटी तथा
उपस्थित सम्पुर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै गर्नु भएको थियो|
    दिवा भोजन पछि सुरु भएको
दोश्रो सेसन मा मधुसुदन कायस्थ द्वारा "नेपालमा फाइबर अप्टिकको अबस्था र सम्भाब्य", सोबिता कोइराला द्वाराУEarly Childhood Development Program in JapanФ, प्रा. डा. मासायुकी वातानाबे द्वाराУCommunity Based Rehabilitation in Nepal: Challenge for Inclusive SocietyФ बारे निक्कै चाख लाग्दा प्रस्तुति गर्नु भएको थियो र उत्तर प्रस्तुति तथा छलफल निक्कै जिबन्त थियो |
  
अन्यमा प्राबिधिक सेसन अंतर्गत कृष्ण कु. भेटवाल द्वारा स्टीलको स्तर
सुधार मा गरिएको सफल अनुसन्धान, इश्वर खत्रीद्वारा सोलार इनर्जिका
सम्भाबना र चुनौती तथा, बिपिन खनाल द्वारा संयोजनकारी सफ्टवेरको बिकास र
अन्त्य मा होम प्र. अधिकारीबाट नेपालमा लघु जल बिधूतका संभावना र चुनौतीको
बारेमा गरिएको अनुसन्धानात्मक नतीजा प्रस्तुत गर्नु भएको थियो|
General
सेसनको chair ऋषब पौडेलले गर्नुभएको थियो भने प्राबिधिक सेसनको chair डा.
सुदीप अधिकारीले गर्नु भएको थियो| दुबै सेसनमा निकै जिबन्त छलफल भएको
थियो| नागोया वासीको ७० देखि ८० संख्यामा उपस्थिति का बिच सम्पन्न उक्त
कार्यक्रमको अन्त्यमा जापानमा नेपाली बिध्यार्थीको अबस्था बिषयक सरोज
कंडेलको भिडियो सामग्री निक्कै रोचक थियो|
अन्त्यमा उपस्थित सबैको लागि नेसाजले आयोजना गरेको रात्रिभोज तथा अन्तर्क्रिया कार्यक्रम पनि निक्कै जमेको थियो|


विमल अधिकारी

समाचार अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker