http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
७ अर्बको रेलमार्गमा सम्झौता हुने

लोकमणि राई
08 February, 2010
काठमाडौं


सरकारले राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका बेला ४ समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेको छ । अन्तरसीमा रेलमार्ग, हेटौंडा पोलिटेक्निक, चुरे क्षेत्र संरक्षण र नेपाल प्रहरी प्रतिष्ठानसम्बन्धी तयारी भइरहेको सम्बन्धित मन्त्रालयले जनाएका हुन् ।

करिब ६ अर्ब ८० करोड भारतीय रुपैयाँको तीन रेलमार्ग र करिब २२ करोड भारतीय रुपैयाँ बराबरको हेटौंडा पोलिटेक्निक बनाइदिन भारत यसअघि नै सहमत भइसकेको छ । 'राष्ट्रपतिको भारत भ्रमणमा हामी हेटौंडा पोलिटेक्निकसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्दैछौं,' शिक्षासचिव रामस्वरूप सिन्हाले भने ।

भौतिक योजना मन्त्रालयले दुईवटा अन्तरसीमा रेलमार्गसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेको सम्बद्ध स्रोतले बतायो । 'राष्ट्रपतिको भारत भ्रमण अवसरमा भारतले आनाकानी गर्ने अवस्था कम रहेकाले हामीले रेलमार्गसम्बन्धी समझदारी गर्ने गृहकार्य गरिरहेका छौं,' स्रोतले भन्यो । १८ किलोमिटर लामो जोगबनी-विराटनगर, ५१ किलोमिटर दूरीको जयनगर-बिजुलापुरा रेलमार्ग सुधार र १७ किलोमिटर विस्तार गर्ने रहेको स्रोतको भनाइ छ ।

समझदारीपत्रमा हस्ताक्षर भने भ्रमण टोलीका सम्बद्ध अधिकारीले गर्नेछन् । टोलीमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारीसहित २७ जना रहनेछन् । पनौतीमा निर्माण गर्ने भनिएको प्रहरी प्रतिष्ठानसम्बन्धी नमिलेका कुरामा गृह मन्त्रालयसँग छलफल भइरहेको छ । आफ्नै 'कन्सल्ट्यान्ट' र सल्लाहकार राख्ने अडानका कारण भारतीय विदेशमन्त्री एसएम कृष्णाको माघको सुरुमा भएको नेपाल भ्रमणमा उक्त समझदारीपत्रमा हस्ताक्षर हुन सकेको थिएन । कृष्णाको भ्रमणमा परराष्ट्रले भारतीय कन्सल्ट्यान्टको रिपोर्ट नेपाल सरकारबाट स्वीकृत गराउन र प्रतिष्ठानमा भारतीय सल्लाहकार बढीमा छ महिनासम्म राख्न सहमति जनाए समझदारीपत्रमा हस्ताक्षर गर्ने बताएको थियो ।

नेपाल सरकारको अनुरोधमा ३ अर्ब २ करोड भारतीय रुपैयाँको लागतमा भारतले प्रतिष्ठान निर्माण गर्न सहमति जनाएको थियो । भारतले प्रतिष्ठानको 'एक्ज्युकेटिभ बडी' मा भारतीय विदेश र गृह मन्त्रालय एवं नेपालस्थित दूतावासका प्रतिनिधि राख्ने र नेपालको तर्फबाट गृह र अर्थ मन्त्रालयका प्रतिनिधि रहने प्रस्ताव राखेको थियो । परराष्ट्रले त्यसमा आफ्नो मन्त्रालयको प्रतिनिधित्व हुनुपर्ने बताएको थियो । केहीअघि गृहमन्त्री भीम रावलको भारत भ्रमणका बेला कन्सल्ट्यान्टसँगै सहजकर्ता राख्न र एक्ज्युकेटिभ बडीमा परराष्ट्रको प्रतिनिधि राख्न भारत सहमत भएको थियो । सल्लाहकारका सम्बन्धमा अझ कुरा मिलिसकेको छैन । 'त्यस विषयमा के गर्ने भन्ने निक्र्योल गर्न गृहलाई पत्राचार गरेका छौं,' परराष्ट्र स्रोतले भन्यो, 'त्यसमा कुरा मिले समझदारीपत्रमा हस्ताक्षर हुन्छ ।'

चुरे क्षेत्र संरक्षणबारे तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणदेखि नै कुरा उठ्दै आएको छ । गिट्टी र बालुवालगायत निर्माण सामग्री भारत निकासीका कारण चुरे क्षेत्रमा मरुभूमीकरणको समस्या देखिएको छ । राष्ट्रपति यादव भारतीय समकक्षी प्रतिभा पाटिलको निमन्त्रणामा फागुन ३ देखि ६ गतेसम्म भारत भ्रमणमा जाँदैछन्

पत्रपत्रिकाबाट अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker