http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
बेलायतमा पूर्व नेपाल प्रहरीहरुको भेला

नेपालब्रिटेन डट् कम् संवाददाता
07 September, 2010
बेलायत


विगतमा कुनै दिन एउटै उद्देश्यले एउटै संस्थाको छहारीमा जीवनका आरोह-अवरोध देखेका-भागेका साथीहरु त्यस संस्थाबाट बाहिरिएपछि पनि त्यसको चिनारीले नछाड्दोरहेछ।


तिनै साथीहरुको पुनर्मिलन त्यो पनि परदेशमा हुँदाको मार्मिक र भावपूर्ण क्षण तब देखियो जब नेपाल प्रहरीका पूर्व कर्मचारीहरु परिवारसहित जमघट भएका थिए -निरमाया रोधीघर, अल्डरसटमा । परदेशिनु सबैका लागि पीडादयक रहर वा बाध्यता हुन नै, त्यसमा पनि देशको परिस्थितिले परदेशिएका नेपाल प्रहरीका पूर्व कर्मचारीका आफ्नै कथा-व्यथा छन् । सबैलाई कथा-व्यथा एकापसमा बाँड्न र परदेशमा हातेमालो गर्न अनि आपसी सहयोग तथा विगतमा आफू रहेको संस्थाका सदस्य तथा परिवारका लागि क्षमताअनुसार सामूहिक रुपमा केही गर्न सकिन्छ कि भनी सन् २००४ मा नेलायतस्थित पूर्व नेपाल प्रहरीका कर्मचारीहरुले एउटा सामुदायिक संस्था गठन गरेका थिए ।


त्यसैको निरन्तरता स्वरुप भएको भेलामा आगामी दिनमा यसको औचित्य, आचारसंहिता, यसका सम्भावना र मार्गहरुको बारेमा छलफल समेत भएको थियो । एनआरएन युकेका सदस्यसमेत रहनु भएका जिवनारायण बेलबासेद्वारा संचालित सो कार्यक्रममा सबैको सक्रिय सभागितापूर्ण छलफल पछि एक कार्यसमिति गठन गर्ने निर्णय गरिएको छ।


सो भेलाले सर्वसम्मत रुपमा शिवजी श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको छ। सो समितिमा उपाध्यक्षमा रामसुन्दर शाह, सचिवमा धनबहादुर क्षेत्री, सहसचिवमा केदार थपलिया र कोषाध्यक्षमा जिवनारायण बेलवासेलाई चयन गरिएको छ भने सदस्यहरुमा चुन्नु दर्लामी, माधवलाल श्रेष्ठ, गंगा अधिकारी तथा परिवार सदस्यबाट  श्रीमति निजम सुनुवार राई रहनु भएको छ। सो समितिको सल्लाहकारमा नेपाल साहित्य विकास परिषदका अध्यक्ष समेत रहनु भएका हरिसिंह थापा, बाचस्पति रेग्मी तथा पूर्व अध्यक्ष बालकृष्ण गुरुङ हुनुहुन्छ।


कार्यसमिति चयनपछि भेलाले कार्यसमितिलाई केही महत्वपूर्ण निर्देशन समेत दिएको छ। जसमध्ये यस संस्थाको सुदूर भविष्यलाई समेत दृष्टिगत गरेर सामूहिक एवं सामुदायिक तथा परिवार एवं सदस्यहरुको व्यवसायिक हितजस्ता व्यापक सम्भावनालाई समेत मध्यनजर गरी त्यसअनुरुपको विधान तथा कार्यक्रमसमेत तयार गरी आगामी बैठकमा प्रस्तुत गर्ने, साथै बेलायतमा रहेका अन्य पूर्व प्रहरी कर्मचारी तथा उनीहरुका परिवारको खोजी तथा सम्पर्क गर्ने जिम्मेवारी समेत तोकेको छ।


भेलाको अन्त्यमा नेपाल प्रहरी साँस्कृतिक साँझको झलक दिने गरी दोहोरी सुरु भएको थियो । सो दोहोरीकै बिचमा पूर्व प्रहरी परिवार एवं सदस्यहरुसहितको नृत्यको रमझम हेर्न लायकको थियो । पूर्व प्रहरीहरु आफ्ना विगतलाई सम्झाउने गरी नाचिरहेको क्षणमा दोहोरीकै भाषामा जब दोहोरी गाउने नेपाल प्रहरी ...देशको माया अझै नि छ है मनभरि....भन्दा सबै भावुक बनेका थिए ।

समाचार अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker