६ जेष्ठ २०८१, आईतवार
Follow Us

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन । सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर छानबिन गर्न सत्ता पक्ष तयार नभएको बताए । परियारले आजको..

टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख मोहन स्नेही सराईली र  नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. (बिगाह) जग्गा फिल्डबुकमा जंगल..

मुख्य समाचार

 

बेलायती प्रधानमन्त्रीको निम्तो मान्न जीवा लामिछाने लण्डनमा

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले आयोजना गर्ने एक रिसेप्सनमा भाग लिन गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने लण्डन आइपुगेका छन् । यही मे २० तारिख सोमबार (भोलि) साँझ ५ बजे प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनकले सम्बोधन गर्ने कार्यक्रममा लामिछाने सहभागी हुने छन् । लामिछाने लण्डनस्थित हित्रो..

नेपालब्रिटेन डट कम्

नर्स विधी लम्साल ‘मिस नेपाल पिस २०२४’ घोषित

काठमाडौँ । काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित..

फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

लन्डन । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् । म्यानचेस्टर सीटी यस सिजनको लिगको उपाधि जितको नजिक रहेको बेला फोडेन यस सिजनको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।..

उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारवाही गरेको जानकारी

काठमाडौँ । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारवाही गरेको जानकारी सभामुखलाई दिएको छ । जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई,..

ताजा खबर

 

बेलायती प्रधानमन्त्रीको निम्तो मान्न जीवा लामिछाने लण्डनमा

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले आयोजना गर्ने एक रिसेप्सनमा भाग लिन गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने लण्डन आइपुगेका छन् । यही मे २० तारिख सोमबार (भोलि) साँझ ५..

बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी

लन्डन । बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउण्डेशन यूकेले आइतवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै २ जुन आइतबार २५६८ औं बुद्ध जयन्ती मनाइने जानकारी दिएको हो । ..

‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’ छानिए ४ विजेता

काठमाडौँ । १३ औं ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’मा नमन उप्रेती, अभिमान दाहाल, डिजाश्री थापा र रायना बुढाथोकी शिर्ष विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा..

उपमेयर सुनिता डंगोल बेलायत आउने

लण्डन । काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल लण्डन आउने भएकी छन् । डंगोल उपमेयर निर्वाचित भए पछि पहिलो पटक लण्डन आउने तयारी गरेकी हुन् । उनको सम्मानमा नेपाली दूतावास लण्डनले..

भर्खरै

बेलायती प्रधानमन्त्रीको निम्तो मान्न जीवा लामिछाने लण्डनमा

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले आयोजना गर्ने एक रिसेप्सनमा भाग..

बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी

लन्डन । बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध..

नर्स विधी लम्साल ‘मिस नेपाल पिस २०२४’ घोषित

काठमाडौँ । काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले एनक्लेक्स नेपाल ‘मिस..

‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’ छानिए ४ विजेता

काठमाडौँ । १३ औं ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’मा नमन..

डायस्पोरा

 

बेलायती प्रधानमन्त्रीको निम्तो मान्न जीवा लामिछाने लण्डनमा

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले आयोजना गर्ने एक रिसेप्सनमा भाग लिन गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने लण्डन आइपुगेका छन् । यही मे २० तारिख सोमबार (भोलि) साँझ ५..

बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी

लन्डन । बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउण्डेशन यूकेले आइतवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै २ जुन आइतबार २५६८ औं बुद्ध जयन्ती मनाइने जानकारी दिएको हो । ..

उपमेयर सुनिता डंगोल बेलायत आउने

लण्डन । काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल लण्डन आउने भएकी छन् । डंगोल उपमेयर निर्वाचित भए पछि पहिलो पटक लण्डन आउने तयारी गरेकी हुन् । उनको सम्मानमा नेपाली दूतावास लण्डनले..

पोर्चुगलमा बुद्धजयन्ती मनाउने तयारी

लिस्वन । पोर्चुगलको राजनधानी लिस्वनमा यही मे २३ तारिखका दिन २५६८ औं बुद्धजयन्ती भव्यरूपमा मनाइने भएको छ । यहाँस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको मुख्य आयोजनामा बुद्ध जयन्ती..

अन्तर्वार्ता

 

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

प्रचण्डको दवाव आए पनि उम्मेदवारी फिर्ता लिन्न् : आरके शर्मा, अध्यक्ष (उम्मेदवार), एनआरएनए (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासी..

 

 

पत्रपत्रिकाबाट

 

बेलायती प्रधानमन्त्रीको निम्तो मान्न जीवा लामिछाने लण्डनमा

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले आयोजना गर्ने एक रिसेप्सनमा भाग..

बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी

लन्डन । बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध..

नर्स विधी लम्साल ‘मिस नेपाल पिस २०२४’ घोषित

काठमाडौँ । काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले एनक्लेक्स नेपाल ‘मिस..

‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’ छानिए ४ विजेता

काठमाडौँ । १३ औं ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’मा नमन..

मल्टिमिडिया

 

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली..

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

सर्वेक्षण

Loading poll ...