August 16, 2022
12:23 AM | 5:08 AM

खेल

नेपालले नेदरल्यान्ड्ससँग आज अन्तिम खेल खेल्दै

काठमाडौं । नेपालले नेदरल्यान्ड्ससँग आज शुक्रबार एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल..

पुरा पढ्नुहोस »

नेपालले आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै

काठमाडौं । नेपालले आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । पहिलो..

पुरा पढ्नुहोस »

उपराष्ट्रपति कप ; एपिएफ र आर्मी भिड्ने

काठमाडौँ - उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली..

पुरा पढ्नुहोस »

कर छलीको आरोपमा रोनाल्डोलाई २ वर्ष जेल सजाय

एजेन्सी । स्पेनिस जायन्ट्स रियल मड्रिड छाडेर इटालियन युभेन्ट्स क्लव पुगेका स्टार..

पुरा पढ्नुहोस »

नेपाली टोलीले आज पहिलो अभ्यास खेल खेल्ने

काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी र नेदरल्याण्डसँगको..

पुरा पढ्नुहोस »

नेपाली राष्ट्रिय क्रिकेट टिम लण्डन आइपुग्यो

लण्डन । लण्डनको लर्ड्स मैदानमा यहि जुलाई २९ मा हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट..

पुरा पढ्नुहोस »

रेफ्री रबिन्द्र मल्ल लण्डनमा सम्मानित

जगन कार्की । लण्डन । तेक्वान्दोको छैठौ डन तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्री रबिन्द्र..

पुरा पढ्नुहोस »

नेपाली क्रिकेट टोली बिहीबार बेलायत जाने

काठमाडौं । बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र..

पुरा पढ्नुहोस »

यूरोप टुरपछि शक्तिले क्रिकेट खेलबाट सन्यास लिने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सिनियर क्रिकेटर शक्ति गौचनले संन्यासको घोषणा गरेका छन्..

पुरा पढ्नुहोस »

एम्बाप्पेले विश्वकपमा कमाएको सबै रकम अशक्त बालबालिकाको उपचारमा खर्च गर्ने

एजेन्सी । फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकपबाट भएको सबै कमाई एक सहयोगी..

पुरा पढ्नुहोस »

विश्वकपको उपाधि फ्रान्सलाई, कुन खेलाडीले के पाए ?

रसियामा सम्पन्न २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि २० वर्षपछि फ्रान्सले दोस्रो पटक..

पुरा पढ्नुहोस »

२० वर्षपछि फ्रान्सलाई विश्वकप फुटबलको उपाधि

मस्को । क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबल २१ औं संस्करणको उपाधि..

पुरा पढ्नुहोस »

विश्वकप फुटबल उपाधिको आज छिनोफानो हुँदै

मस्को । विश्वप फुटबलको उपाधिको छिनोफानो आज हुँदैछ । फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दै छन् ।..

पुरा पढ्नुहोस »

उता गोल हान्दा गृहिणीलाई ज्यान बचाउन मुस्किल

यो साता मस्को विश्वकप फुटबलको समापन हुँदैछ । उपाधि जसले जिते पनि सुन्दर र उत्कृष्ट खेलको..

पुरा पढ्नुहोस »

तेस्रो स्थानका लागि इग्ल्यान्डविरुद्ध बेल्जियम भिड्ने

मस्को । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड..

पुरा पढ्नुहोस »

भारतसँग इग्ल्यान्ड पराजित

लन्डन । इङ्गल्याण्ड भ्रमणमा रहेको भारतले एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा जित..

पुरा पढ्नुहोस »

भानु जयन्तीका अवसरमा साहित्यिक दौड प्रतियोगिता

बुटवल - आदिकवि भानुभक्त आचार्यको २०५आँै जयन्तीको अवसर पारेर नेपाल भारत सीमा क्षेत्र..

पुरा पढ्नुहोस »

विश्वकप फुटबलअन्तर्गत आज पहिलो सेमिफाइनल खेल

मस्को । रुसमा जारी विश्वकपको पहिलो सेमिफाइनल सुरु हुँदैछ । आज हुने सेमिफाइनलमा फ्रान्स र..

पुरा पढ्नुहोस »

विश्वकप फुटबल : सेमिफाइनल समीकरण पूरा

मस्को । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको अन्तिम..

पुरा पढ्नुहोस »

आज इग्ल्यान्डको टिमले के गर्ला ?

मस्को । रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज क्वाटरफाइनलका दुई खेल हुँदैछन । विश्वकपको..

पुरा पढ्नुहोस »