काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् । मंगलबार नेसपा अध्यक्ष भट्टराईसँग छलफलपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू र भट्टराई एक ठाउँमा उभिएको भन्दै माधव नेपाल नेतृत्वको..
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि कारबाही प्रक्रिया सुरु हुने भएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ । न्यायपालिका प्रमुखविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि सिफारिस समितिको बैठक बसेर छानबिन प्रक्रिया..
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ । मंगलबार बसेको गठबन्धन बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको उक्त विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सहमति भएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी..
हङकङ । नेपाल चेम्बर अफ कमर्स हङकङको ५औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रमको नवनियुक्त चेम्बरका अध्यक्ष लवकुमार गुरुङ र प्रमुख आतिथि हङकङका नेपाली महावाणिज्य दुत उदय बहादुर राना मगरले पानसमा बत्ती बालेर उद्धघाटन गरेक थिए । जोर्डनस्थित याक एण्ड यती रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, आदिवासी..
लन्डन । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए । यसपछि लिभरपुल ५७औँ मिनेटमा १० खेलाडीमा सिमित भयो । यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे..
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को भव्य फाइनल अमेरिकाको कोलम्बस शहरमा आयोजना गरिएको छ । उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना गरिएको थियो । नेपालमा सेमिफाइनल सकेर दुबै रियालिटी शोको यूनिट अमेरिका फर्किएको थियो । कोलम्बस शहरमा..
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरुका सामुन्ने एकता वा सत्यानास बाहेक अरु विकल्प नरहेको भन्दै वामपन्थी एकताका लागि पाँचवटा उपाय अघि सारेका छन् । भुसालनिकट युवाहरूको समूहले बुधबार राजधानीको राष्ट्रियसभागृहमा अयोजना गरेको वामपन्थी आन्दोलनको संकट र वाम एकताको उपायका बारेमा आयोजित प्रवचन कार्यक्रममा नेता भुसालले माफी सप्ताह आयोजना गरेर..
लण्डन् । संविधानविद डा. चन्द्रकान्त ज्ञवालीले संसदबाट पारित विधेयकले गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान नगरेको जिकीर गरेका छन् । ज्ञवालीले रेडियो कान्तिपुरसंगको एक बहसमा उनले राजनीतिक अधिकार विनाको नागरिकता हुनै नसक्ने बताए । जहाँ नागरिकता हुन्छ त्यहाँ राजनीतिक अधिकार हुन्छ तर अहिले गैरआवासीय नेपालीहरुलाई दिन लागिएको नागरिकता नभएर आवासीय सुविधा मात्र भएको..
माधव मरासिनी । क्यालिफोर्निया । अदालतमा चलिरहेको केही विशेष मुद्दाका समाचार पत्रपत्रिकामा नियमित पढ्न पाउँछौँ । आज पत्रकारिता आफ्नो पूर्ण विकसित स्वरूपमा काम गरिरहेको छ। सबै प्रकारका नवीनतम र द्रुत गतिको प्रविधिहरूसँग, संसारभरका समाचारहरू हामीलाई हरेक दिन बिहानको खाजाको साथ प्रस्तुत गरिन्छ। गैर आवासीय नेपाली संघको समाचार र इलेक्ट्रोनिक मिडियाले ठूलो मात्रामा..