८ बैशाख २०८१, शनिबार
Follow Us

नेप्से ७१ अंकले बढ्यो

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७८, आईतवार ११:२०

काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हो । परिसूचक ४३ अंकले बढेर २ हजार ९ सय ४७।४२ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २।४३ प्रतिशतले बढेको छ । कारोबार रकम ९ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ ।