१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘झलक दिख ला जा’को ट्रफि नेपालकी तेरियालाई

नेपालब्रिटेन डट कम्
७ माघ २०७३, शुक्रबार १२:२७

काठमाडौं ।भारतको चर्चित टेलिभिजन ‘झलक दिख ला जा’को ट्रफि नेपालकी तेरिया मगरले जितेकी छिन् । अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले उपाधि जितेको फाइनल प्रतिस्पर्धाको रेकर्डेड कार्यक्रम शनिवार राति कलर्स टिभीबाट प्रसारण हुनेछ ।
बलिउड अनलाइन बलिउड लाइफका अनुसार नेपालको रुपन्देहीकी तेरियाले ‘झलक दिख ला जा’मा आफैं कोरियोग्राफर रहेका सलमानयुशुफ खान र फ्यान पलोइङ राम्रो रहेको मानिएका सन्तानु महेश्वरीलाई उछिन्दै प्रतियोतिाको ट्रफि जितेकी हुन् । उनले यसघि जी टिभीबाट प्रसारण हुने डान्स इन्डिया डान्सको बालबालिका विशेष संकरण जितेकी थिइन् ।