१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई फिर्ता बाेलाउने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७८, मंगलवार १२:३९

काठमाडौँ । सरकारले राजनीतिक रूपमा नियुक्त सबै देशका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा नियुक्त सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिएको छ ।

सरकारको यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिवसमेत रहेका लोक दर्शन रेग्मी लगायत अन्य देशहरूमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता हुनेछन् ।