४ बैशाख २०८१, मंगलवार
Follow Us

२४ घण्टामा ५५७ जनामा संक्रमण, ८७७ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
७ कार्तिक २०७८, आईतवार १२:१८

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने ८७७ जना संक्रमणमुक्त भएका छन् ।